कृषि उत्पादन वृद्धिका लागि पाँच नीतिगत आधार तय
काठमाडौँ, चैत ६ : कृषि तथा पशुपक्षी मन्त्रालयले ‘संरक्षित कृषि, सुनिश्चित बचत’ मूल नाराका साथ कृषि उत्पादन व्यवस्थाका लागि पाँच नीतिगत आधार तय गरेको छ । कृषिमन्त्री घनश्याम भुसालले बुधबार…
कोरोनाविरुद्ध लड्न सार्क सदस्य राष्ट्र आन्तरिक रणनीति बनाउँदै
चाँदनी हमालकाठमाडौँ, चैत ६ कोभिड–१९ अर्थात् कोरोना भाइरससँग लड्न एकजुट हुने प्रयास अन्तर्गत साझा रणनीति निर्माणका लागि सार्क राष्ट्र आन्तरिक गृहकार्यमा व्यस्त छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का सदस्य…
शैक्षिक परामर्श र तालिमका कार्यक्रम पनि बन्द
काठमाडौं, चैत ६ : सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) र विश्वविद्यालयका पूर्व निर्धारित परीक्षा स्थगन गरेसँगै शैक्षिक प्रतिष्ठानका तालिम र परामर्श केन्द्रका कार्यक्रम पनि बन्द गराउने निर्णय गरेको छ ।…
परीक्षा बोर्डले विद्यार्थीसँग माफी माग्यो, प्रश्नपत्र सुरक्षित राख्न आग्रह
भक्तपुर, चैत ६ : सरकारले आजदेखि देशभरका परीक्षा केन्द्रमा एकैसाथ शुरु गर्ने भनेको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गरेपछि देशभरका एक हजार ९९५ परीक्षा केन्द्र सुनसान भएका छन् । बुधबार…
विसुवियसको त्रासदी
काठमाडौं, चैत ६ : एक प्रत्यक्षदर्शीले लेखेका छन्, “खरानी बाढीसरह जमिनमा प्रवाहित भयो । जसले सहर अन्धकार भयो…बाक्लो बादल लागेर अँध्यारो कोठाजस्तो ।” त्यतिबेला विसुवियस ज्वालामुखीले करिब दुई हजार मानिसको ज्यान लियो…
३० हजार घुससहित श्रेस्तेदार पक्राउ
काठमाडौं, चैत ६ : अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले कास्की जिल्ला अदालतका श्रेस्तेदार लोकनाथ पराजुलीलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ । आयोगको टोलीले बुधबार राति मुद्दाका एक पक्षसँग रु…
नौ महिनामा २२ गैँडा मरे, आफ्नै खर्चमा गणना गरिँदै
काठमाडौं, चैत ६ : चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्नेक्रम बढ्दै गएको छ । विस २०७६ साउनदेखि हाल सम्म २२ वटा गैँडा सोही कारणले मरेका छन् । निकुञ्जका सहायक…
असार पर्खंदै विकास
रोल्पा, चैत ६ : देशमा व्यवस्था फेरिए पनि अवस्था भने उस्तै छ। समयमा काम नगर्ने र हतारको काम गतिलो नहुने समस्या वर्षेनि दोहोरिरहन्छ। मुलुकमा गणतन्त्र आयो, चुनाव भयो, गाउँमा बजेट…
१० वर्षमा पनि बनेनन् कर्णाली राजमार्गका १३ पुल
काठमाडौँ, चैत ६ : निर्माण कम्पनीका चरम लापर्वाहीका कारण कर्णाली राजमार्गमा विभिन्न १३ वटा पुल हालसम्म सम्पन्न हुनसकेका छैनन् । निर्माण थालिएको एक दशकसम्म ती कम्पनीले समयमा काम नगर्दा राजमार्गमा…
पोखरामा खेलकूद गतिविधि बन्द
काठमााडौं, चैत ५ : कोभिड–१९ को जोखिमको सजगता अपनाउन पोखरा रङ्गशालाभित्र हुने सम्पूर्ण खेल गतिविधिमा रोक लगाइएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति तथा जिल्ला खेलकूद विकास समितिले बुधबार…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन
साउन २८, २०८३
कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता
साउन २८, २०८३






