सन् २०१९ श्रम प्रशासन सुधार र विकेन्द्रीकरणमा केन्द्रित

 पुष १५, २०७६

काठमाडौँ, १५ पुस (रासस) : सन् २०१९ मूलतः श्रम प्रशासन सुधार तथा विकेन्द्रीकरण र वैदेशिक रोजगार व्यवस्थापनमा केन्द्रित रह्यो । सोही अवधिमा श्रम कानून परिमार्जन गरी श्रमिकमैत्री बनाउने प्रयत्न भयो…

जाउलाखेलद्वारा च्यासल पराजित

 पुष १५, २०७६

काठमाडौं, १५ पुस (रासस) : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित एन्फा…

जडीबुटी उत्पादन गर्ने तयारीमा वन मन्त्रालय

 पुष १५, २०७६

काठमाडौँ, १५ पुस (रासस) : वन तथा वातावरण मन्त्रालयले जडीबुटी उत्पादन गर्नका लागि सबै ठाउँको तथ्याङ्क लिन थालेको छ । प्राप्त तथ्याङ्कका आधारमा आएको नतिजा विश्लेषण गरी भूगोल सुहाउँदो जडीबुटी…

नेपालीको पहिलो रोजाइमा क्यानबेरा

 पुष १५, २०७६

क्यानबेरा (अष्ट्रेलिया), १५ पुस (रासस) : अष्ट्रेलिया आएका नेपालीको आकर्षण सङ्घीय राजधानी क्यानबेरा बन्न थालेको छ । स्थायी बसोबासका लागि सहज हुने भए पछि विभिन्न शहरमा रहेका नेपालीको यहाँ बसाइँसराइ…

हेटौँडा अस्पतालमा भेन्टिलेटर तथा आइसियु सञ्चालन

 पुष १५, २०७६

हेटौँडा, १५ पुस (रासस) : हेटौँडा अस्पतालमा सघन उपचार कक्ष ‘आइसीयु’ र भेन्टिलेटर सेवा शुरु भएको छ । नौ वर्ष अगाडि ल्याइएको भए पनि प्रयोगविहीन अवस्थामा रहेर बिग्रिएको भेन्टिलेटर मेशिनलाई…

कमलविनायक–नगरकोट सडक कालोपत्र छिटो गर्न निर्देशन

 पुष १५, २०७६

भक्तपुर, १४ पुस (रासस) : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले भक्तपुरको कमलविनायकबाट नगरकोट जाने सडक छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ । सो सडकखण्डको आज अनुगमन गर्दै उहाँले अलमल…

पसिनाको मूल्य खोज्दै माइतीघरमा बूढो किसान

 पुष १५, २०७६

रमेश लम्साल/अशोक घिमिरे काठमाडौँ, १५ पुस (रासस) : ती दारी जुँगा फुलेका छन्, ती दाँत सबै फुक्लेका छन्, तर पनि … को खेतमा छ बूढो किसान । बर्खा झरी, हिउँद…

खेलकूदमा नेपाल दक्षिण एशियामै दोस्रो शक्ति : सञ्चार मन्त्री

 पुष १५, २०७६

कञ्चनपुर, १५ पुस (रासस) : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले खेलकुदका क्षेत्रमा नेपाल दक्षिण एशियामामा दोस्रो शक्तिका रूपमा देखापरेको बताउनुभएको छ । कञ्चनपुरको भीमदत्तनगरमा आयोजित ‘जैविक धार्मिक पर्यटन मार्ग…

सर्लाहीका उखु किसानद्वारा माइतीघरमा प्रदर्शन

 पुष १५, २०७६

काठमाडौं, १४ पुस (रासस) : चिनी मिलहरूले उखुको रकम हालसम्म भुक्तानी नगरेको जनाउँदै सर्लाहीका उखु किसानले काठमाडौंमा प्रदर्शन गरेका छन् । सर्लाहीको अन्नपूर्ण चिनी मिल धनकौल र महालक्ष्मी सुगर प्रालिले…

प्राधिकरण र व्यापारीबीच विद्युत् महसुल विवाद बढ्यो

 पुष १५, २०७६

काठमाडौं, १४ पुस (रासस) : सङ्घीय संसद्को सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउने सम्बन्धी विवादमा थप छलफलपछि आवश्यक निर्णय गर्ने भएको छ…