अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय
नेपाल पर्वतारोहण संघद्वारा सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरा१७ रातोपैह्रा परिसरमा निर्माण गरिएको हिमाल मनासुलु मोडलमा रमाउँदै पर्यटक । तस्बिर : रासस
चौँरीको छुर्पी
ताप्लेजुङ सदरमुकामस्थित ताप्लेजुङ कोशेली घरमा बिक्रीका लागि राखिएको चौँरीको छुर्पी । स्वदेशी तथा विदेशी पर्यटकको रोजाईमा पर्ने छुर्पी प्रतिकिलो रु १२ सयमा बिक्री हुने कोशेली घरले जनाएको छ । तस्बिर…
झोला तथा पोशाक वितरण
कुशे गाउँपालिका१ ले अपाङगता, गरिब, टुहुरा तथा जोखिममा परेका ३६ जना बालबालिकालाई झोला तथा पोशाक वितरण गर्दै । तस्बिर : रासस
साँस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति
धनगढीमा सञ्चालित सुदूरपश्चिम महोत्सवको नवौँ दिन सोमबार हुने विभिन्न साँस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति अवलोकनका लागि महोत्सव मञ्चअगाडि लामबद्ध भई बसेका दर्शक । तस्बिर : रासस
माछा र उखुका कारण आलु खेतीमा कमी
कलैया, ३० मंसिर : यस वर्ष बारामा आलु खेतीको क्षेत्रफल कमी भएका कारणले उत्पादनमा समेत कमी भएको छ । कृषि ज्ञानकेन्दका अनुसार यहाँका कृषक नगदेबालीका रूपमा माछापालन र उखु खेतीतर्फ…
जलाधार संरक्षणमा सक्रिय स्थानीय सरकार
अत्तरिया, ३० मंसिर : कैलाली र डोटीको सीमा भएर बग्ने ठुलीगाड जलाधार क्षेत्रका स्थानीय तह जलीय जैविक विविधता संरक्षणमा सक्रिय भएका छन् । कैलालीको चुरे, मोहन्याल, डोटीको जोरायल र बडीकेदार…
अन्तरराष्ट्रिय खेलाडी कसलाई मान्ने
काठमाडौँ, ३० मंसिर : खेलकूद विकाससम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि दफावार छलफल शुरु भएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिमा राष्ट्रियसभाको विधायन समितिबाट पारित आएको विधेयकमाथि छलफल…
स्वास्थ्य स्वयंसेविकालाई मोबाइलः सेवा सहज
महोत्तरी, ३० मंसिर : हातहातमा मोबाइल टेलिफोन भएपछि स्वास्थ्य स्वयंसेविकाका सेवा सहज हुनाका साथै विस्तारसमेत भएको छ । मटिहानी नगरपालिकाका स्वास्थ्य स्वयंसेविका आपूmले पाएको मोबाइलबाट बस्तीका गृहिणीको समस्या सुन्न, बुझ्न,…
पर्यटकलाई लोभ्याउने काउँलेडाँडाको अम्रिसो
पाल्पा, ३० मंसिर : निस्दी गाउँपालिका–३ झिरुबाँसस्थित काउलेडाँडा कबुलियती वन समूहद्वारा गरिएको अम्रिसो खेती पर्यटकलाई लोभ्याउन सफल बनेको छ । अम्रिसो खेतीले हराभरा बनेपछि यस क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा विकास…
२२ उद्योगलाई उत्पादनमा रोक
काठमाडौँ, ३० मंसिर : मानव स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खाद्यान्न उत्पादन गरेको अभियोगमा २२ उद्योगको उत्पादनमा रोक लगाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशका १२ भन्दा बढी…
लोकप्रिय
सुनचाँदी बजारः दुवै धातुको मूल्य घट्यो
असार ०६, २०८२
एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङ्गारपुर पराजित
असार ०८, २०८२
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक
असार ०६, २०८२