कोरोना संक्रमण आशंकित दुई नर्समा पीसीआर नेगेटिभ
काठमाडौं, वैशाख १० : -यापिड टेस्टमा कोरोना पोजेटिभ आएका दुई नर्समा पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण नेगेटिभ आएको छ । केन्द्रिय कारागारमा कार्यरत दुई नर्सको हिजो दुई पटक गरीएको…
बुबा बितेको चार दिनसम्म नेपाल प्रवेशको अनुमति पाएनन्
बैतडी, वैशाख १० : बुबा बितेको चार दिनसम्म पनि बैतडीका तीन मजदूरले नेपाल प्रवेश गर्न पाएका छैनन् । भारतीय क्वारेन्टाइनमा रहेका बेला ती मजदूरका बुबा बितेका हुन् । जिल्लाको पुर्चौडी…
लकडाउन र कोरोना संक्रमणको त्रासले घर फर्कनेको लर्काे
काठमाडौँ, वैशाख १० : बन्दाबन्दीका कारण अत्तालिएका मानिस घर फर्कन कोही दुधे बच्चा काखीमा च्यापेका थिए भने कोही ससाना बालबालिका डो-याइरहेका थिए । कोही सामान च्यापेर गाडीको प्रतीक्षामा थिए । पाँच…
लकडाउनमा विमानस्थलको धावनमार्ग विस्तार धमाधम
काठमाडौँ, वैशाख १० : लकडाउनका कारण ठूला आयोजनाको निर्माण प्रभावित बने पनि निर्माणकै क्रममा रहेका दुई अन्तर्राष्ट्रिय विमानस्थल र एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तारको काम भने जारी छ ।…
आन्तरिक एकतालाई थप सुदृढ तुल्याइन्छ : प्रधानमन्त्री
काठमाडौँ, वैशाख १० : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाको स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा वक्तव्य जारी गर्दै आन्तरिक एकतालाई थप सुदृढ तुल्याइने जनाउनुभएको छ…
श्रमिकलाई आधा तलब दिने निजी क्षेत्रको प्रस्ताव
काठमाडौँ, वैशाख १० : उद्योग व्यवसाय क्षेत्रका छाता सङ्गठनले हालको जटिल परिस्थितिमा देशको अर्थतन्त्र जोगाउन सरकार, रोजगारदाता र श्रमिकबीच समन्वय र सहकार्य हुनुपर्ने सुझावपत्र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय…
राजधानीका चारवटा मस्जिदको अनुगमन
काठमाडौँ, वैशाख १० : काठमाडौँ महानगरपालिकाले राजधानीका चारवटा मस्जिदको मङ्गलबार अनुगमन गरेको छ । महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ लगायतको टोलीले जमातीहरू मस्जिदमा रहे नरहेको बारेमा…
रतुवामाई र सुनवर्षीको २२ किलोमिटर सीमा बन्द
सुनवर्षी (मोरङ), वैशाख १० : भारतसँग सीमा जोडिएका दक्षिणपूर्वी मोरङका रतुवामाई र सुनवर्षी नगरपालिका क्षेत्रमा पर्ने २२ किलोमिटर सीमा बन्द गरिएको छ । ठूलो सङ्ख्यामा भारतीय लुछिछिपी नेपाल प्रवेश हुन…
क्वारेन्टाइनमा आठ महिने शिशुको मृत्यु
सर्लाही, बैशाख १० : सर्लाहीको उत्तर–पूर्वी चुरेभेगस्थित लालबन्दी नगरपालिका–१५, परवानीपुर झल्ला चौडीमा आमाबुवासँगै क्वारेन्टाइनमा रहेका आठ महिने शिशुको मृत्यु भएको छ । रौतहटको गरुडास्थित एक इँटा उद्योगमा कार्यरत परवानीपुर शीर…
उदयपुर नाकामा आवतजावत रोक
खोटाङ, वैशाख १० : कोरोना भाइरसको सङ्क्रमित भेटिएको उदयपुर जिल्लासँग सिमाना जोडिएको खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नाकामा हुने आवतजावतमा रोक लगाएको छ । छिमेकी जिल्लासँगै एक वडाबाट अर्को वडामा ओहोरदोहोर…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३






