नेपालमा रोकिएका १६५ भारतीय बोकेर फर्कियो एयर इण्डिया
काठमाडौँ, जेठ ७ : भारतले नेपालमा लकडाउनका कारण रोकिएका १६५ नागरिकलाई जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेको छ ।भारतको राष्ट्रिय ध्वजाबाहक एयर इण्डियाको ए३२० जहाजले आज दिउँसो उनीहरुलाई काठमाडौँबाट फिर्ता लगेको हो…
इन्जिन निर्माता रोल्स–रोयसबाट नाै हजार कर्मचारी कटौती
लन्डन, जेठ ७ : बेलायतको हवाई जहाजका लागि इन्जिन निर्माता कम्पनी रोल्स–रोयसले कोरोनाभाइरसका कारण आर्थिक संकट देखिएको भन्दै आफ्नो कम्पनीमा आबद्ध कम्तीमा ९ हजार कर्मचारीलाई बिदाइ गर्ने जनाएको छ ।…
बेपत्ता परिवारका लागि उचित कार्यक्रम ल्याउनुपर्ने
काठमाडौँ, जेठ ७ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेपत्ता परिवारलक्षित उचित नीति, योजना र कार्यक्रम प्रस्तुत गर्न सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ । उहाँले बेपत्ता परिवारको…
८ जना डिस्चार्ज, ६ संक्रमित थपिए
मोरङ जेठ ७ : कोरोना भाइरस (कोभिड १९)को सफल उपचारपछि बुधबार विराटनगरस्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ जना घर फर्किएका छन् । उदयपुरको भुल्के मस्जिदमा फेला परेका पहिलो…
उपत्यकामा १९ काेराेना संक्रमित, प्रहरी जवानमा संक्रमण भएपछि कालीमाटी सिल
काठमाडौँ, जेठ ७ : महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) र जवानमा कोरोना भाइरस संक्रमण देखापरेपछि बुधवार विहानबाट कालिमाटीक्षेत्र सिल गरिएको छ । त्यस्तैं, मैतिदेवी बस्दै आएका जुम्ल्याहा…
Govt releases country’s updated map
Kathmandu, May 20 (RSS) : The government has published a revised political map of Nepal which incorporates Limpiyadhura in the far west as its part. The Council of Ministers on…
रुसमा कोरोनाबाट तीन लाख सङ्क्रमित, तीन हजारको मृत्यु
मस्को, (रुस) जेठ ७ : विश्वका शक्तिशाली देशहरुको सूचीमा राखिने रुसमा पनि कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या झण्डै तीन लाख पुगेको छ । अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा मात्रै…
भारतमा २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित
नयाँदिल्ली, जेठ ७ : भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ५ हजार ६११ जना संक्रमित…
माथिल्लो अरुणमा लगानी गर्न विश्व बैंकलाई प्रस्ताव
काठमाडौं, जेठ ७ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सङ्खुवासभामा निर्माण हुन लागेको एक हजार ६० मेगावाटको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानीको नेतृत्व गर्न विश्व बैंकसमक्ष प्रस्ताव गरेको छ…
गुणस्तरीय क्वारेन्टाइन निर्माण र परीक्षणको दायरा बढाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, जेठ ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण तत्काल स्वदेश फर्कने नागरिकको सङ्ख्या यकिन गरी आवश्यक गुणस्तरीय क्वारेन्टाइन निर्माण गर्न निर्देशन दिनुभएको छ । छाउनीस्थित कोभिड–१९ सङ्कट…
लोकप्रिय
एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित
भदौ १५, २०८३
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन
भदौ १६, २०८३






