अर्जुन ट्रफी क्रिकेटः डडेल्धुराको दोस्रो जित

 माघ २१, २०८१

बैतडी, २१ माघ : धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा फ्रेन्ड्स क्लब डडेल्धुरा विजयी भएको छ । पहिलो खेलमा डिसिए धनगढीलाई ८ विकेटले पराजित गरेको…

इजरायलद्वारा १८३ प्यालेस्टिनी कैदी रिहा

 माघ २१, २०८१

इजरायल, २१ माघ : हमाससँग जारी युद्धविराम सम्झौताअन्तर्गत चौथो बन्धक आदानप्रदानमा इजरायलले १८३ प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ । प्यालेस्टिनी स्रोतका अनुसार प्यालेस्टिनी कैदी क्लबका प्रमुख अब्दुल्लाह जाघारीले इजरायली अधिकारीले…

गाजा छोड्दै बिरामी र घाइते प्यालेस्टिनी

 माघ २१, २०८१

गाजापट्टी, २१ माघ : बिरामी र घाइते प्यालेस्टिनीहरूको एउटा समूह गाजापट्टीबाट रफाह क्रसिङतर्फ हुँदै विदेशमा उपचारका लागि हिँडेका छन् । जुन आठ महिनामा पहिलो घटना हो । प्यालेस्टिनी स्रोतका अनुसार…

काठमाडौँका विभिन्न स्थानमा आजदेखि आठ दिनसम्म विद्युत् अवरुद्ध हुने

 माघ २१, २०८१

काठमाडौँ, २१ माघ : नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आजदेखि आठ दिनसम्म विद्युत् अवरुद्ध हुने भएको छ…

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

 माघ २१, २०८१

झापा, २१ माघ : पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–१ जुके कल्भर्टमा आज बिहान सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको मे४प ९५० नंको मोटरसाइकल आफैँ…

गण्डकीमा चार अर्बभन्दा बढीको सुन्तला उत्पादन

 माघ २१, २०८१

गण्डकी, २१ माघ : गण्डकी प्रदेशमा यस वर्ष रु चार अर्ब १७ करोड २७ लाख बराबरको सुन्तला उत्पादन भएको छ । कृषि विकास निर्देशनालयको प्रारम्भिक आँकडाअनुसार ६६ हजार पाँच सय…

एआईको प्रयोग गरी हुने बाल दुर्व्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र

 माघ २१, २०८१

लण्डन, २१ माघ : यौन दुर्व्यवहारको तस्बिर बनाउन प्रयोग गरिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरणविरुद्ध बेलायत सरकारले शनिबार कानुनको घोषणा गरेको छ । ‘एआईको दुरूपयोग गरी बाल यौन दुर्व्यवहारको तस्बिर बनाउने’…

सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै

 माघ २०, २०८१

सुदूरपश्चिम, २० माघ : सुदूरपश्चिम प्रदेशमा एक लाख ५१ हजार २९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ । प्रदेशका सबै नौ जिल्लामा यही माघ २२ देखि २८…

१६ लाख किशोरीलाई एचपिभी खोप लगाइँदै

 माघ २०, २०८१

काठमाडाैँ, २० माघ : सरकारले माघ २२ गतेदेखि फागुन ६ गतेसम्म ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १६ लाख किशोरीलाई…

दरबार हाईस्कुलमा देखाइयाे चिनियाँ र नेपाली संस्कृति विषयक वृत्तचित्र

 माघ २०, २०८१

काठमाडाैँ, २० माघ : काठमाडौँको दरबार हाईस्कुलमा आइतबार नेपाल–चीनमैत्री सम्बन्ध प्रकट हुने वृत्तचित्र देखाइएको छ । २०७२ को भूकम्पपछि ध्वस्त भएको यो स्कुल चीन सरकारको सहयोगमा पुनर्निर्माण गरिएको हो ।…