नेपाल ट्रष्टको सम्पत्तिमा अपारदर्शी सम्झौता किन ?

 माघ १६, २०७६

काठमाडौं, १६ माघ : स्वास्थ्य र शिक्षाको विकासका लागि प्रयोग गरिने भनिएको पूर्वराजपरिवारको सम्पत्तिमा अनावश्यकरूपमा व्यापारिक प्रयोजनका लागि सम्झौता गरिएको भन्दै सांसदहरूले आपत्ति जनाएका छन् । पूर्वराजपरिवारको सम्पत्तिको व्यवस्थापन तथा…

फ्रेण्ड्स क्लबसँग च्यासल पराजित

 माघ १६, २०७६

काठमाडौं, १६ माघ : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेण्ड्स क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा फ्रेण्ड्स क्लब च्यासललाई…

नेकपा बैठकमा समूहगत छलफलसहित साक्षात्कार हुँदै

 माघ १६, २०७६

काठमाडौं, १६ माघ : “बाटामा भेट्दा एकअर्कालाई नचिन्ने अवस्था नहोस्, आपसमा हात मिलाइयोस् र अभिवादन साटासाट होस् भनेर बैठकमा सहभागीबीच खुलेर कुराकानी गर्न थालेका छौँ”, पार्टी एकताको लामो अन्तरालपछि सत्तारुढ…

प्रधानसेनापति खुला दौड प्रतियोगिता फागुनमा

 माघ १६, २०७६

काठमाडौं १६ माघ : नेपाली सेनाको आयोजनामा प्रधानसेनापति पाँचौँ खुला दौड प्रतियोगिता आगामी फागुनमा गरिने भएको छ । आगामी फागुन ३ गते हुने एकदिने उक्त प्रतियोगितामा म्याराथन, हाफ म्याराथन १०…

नेप्सेमा २० अङ्कको वृद्धि

 माघ १६, २०७६

काठमाडौं, १६ माघ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । लगातार उकालो लाग्ने क्रममा रहेको नेप्से परिसूचक आज झण्डै २० अङ्कले उकालो लागेको…

सुनको मूल्य माघयताकै उच्च

 माघ १६, २०७६

काठमाडौं, १६ माघ : निकै उतारचढावका बीच कारोबार हुँदै आएको पहेँलो धातुको मूल्य स्थानीय बजारमा माघयता उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य…

टिपर काण्डले सुर्खेतमा आज पनि तनाव

 माघ १६, २०७६

सुर्खेत, १६ माघ : टिपरको ठक्करबाट मङ्गलबार वीरेन्द्रनगरमा एक युवकको ज्यान गएपछि उत्पन्न तनाव अझै सेलाएको छैन । मृतकका आफन्त र स्थानीयवासीले आज बिहानैदेखि वीरेन्द्रनगरमा प्रदर्शन गर्नुका साथै यातायातका साधन…

साथीको हत्या गर्ने बङ्गलादेशी नागरिक पक्राउ

 माघ १६, २०७६

काठमाडौं, १६ माघ : आफ्नै साथीको हत्या गर्र्ने बङ्गलादेशी नागरिक दुला मियाँलाई प्रहरीले पक्राउ गरेको छ । मियाँले सँगै काठमाडौं आएका ढाकास्थित सनरे ट्राभल टुर्स प्रालिका सञ्चालक मोहिद्दिन अहमदको हत्या…

प्रम र लग्जेम्बर्गका विदेशमन्त्रीबीच व्यापार र लगानीबारे छलफल

 माघ १६, २०७६

काठमाडौं, १६ माघ : प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहनुभएका लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्नबीच व्यापार, लगानी र प्रविधि हस्तान्तरणलाई द्विपक्षीय हितमा उपयोग गर्नुपर्ने, युरोपेली सङ्घमार्फत नेपाललाई प्राप्त…

‘समृद्ध नेपाल, सुखी नेपाली : शहीदप्रति सच्चा सम्मान’

 माघ १६, २०७६

काठमाडौं, १६ माघ : राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै सामाजिक न्याय र समानतामा आधारित सामाजिक, आर्थिक र साँस्कृतिकरूपले ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण गर्न सकेमा शहीदप्रति…