सांसदको प्रश्न : पानी नखाई महानगरको यात्रा गर्नुपर्ने ?
काठमाडौं, १७ माघ : मुलुकलाई खुला दिसामुक्त घोषणा गरिएको भए पनि शौचालयलगायत पर्याप्त पूर्वाधार निर्माण नगरिएको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट…
चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने पुल निर्माण
काठमाडौं, १७ माघ : काठमाडौं महानगरपालिकाले चाबहिल चोकमा पैदल यात्रुको सहजताका लागि स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण कार्य शुरु गरेको छ । फलामबाट बन्ने यो पुल निर्माण कार्य कान्छामान…
स्कीले लोभ्याउँदै पर्यटक
पोखरा, १७ माघ : हिमाली क्षेत्रमा पर्यटक आकर्षित गर्ने उद्देश्यले पछिल्ला वर्षमा पर्वतीय पर्यटनका गतिविधिलाई अघि बढाउन थालिएको छ । हिमाल पारीको जिल्ला मुस्ताङको मुक्तिनाथ, ल्होमान्थाङलगायतका स्थानमा सञ्चालन हुने यार्तुङलगायत…
छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला
अर्घाखाँची, १७ माघ : जिल्ला अदालतले नौ वर्षीया छोरीलाई जबर्जस्ती बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाएको छ । अर्घाखाँची जिल्ला शीतगङ्गा नगरपालिका–४ का एक व्यक्तिले आफ्नै छोरीलाई जबर्जस्ती करणी तथा…
ढोरपाटन महिला भलिबलका चार खेल सम्पन्न
काठमाडौं, १७ माघ : पन्ध्रौँ संस्करणको ‘ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिप’को उद्घाटनको दिन बिहीबार चार खेल सम्पन्न भएका छन् । सशस्त्र प्रहरी बलको एपिएफ क्लब, न्यू डायमण्ड स्पोस्र्टस् क्लब,…
वैदेशिक रोजगारीमा जाने युवालाई बिना धितो ऋण
जनकपुरधाम, १७ माघ : प्रदेश २ बाट वैदेशिक रोजगारीमा जाने युवाले बिना धितो सहुलियत ऋण पाउने भएको छ । प्रदेश सरकार, सीप परियोजना र प्रभु बैंकबीच वैदेशिक रोजगारमा जानेलाई सहुलियत…
एनटिभीको पाँचौं च्यानल इटहरिबाट
इटहरी, १६ माघ : नेपाल टेलिभिजन (एनटिभी)को ३५औंँ वार्षिकोत्सवका अवसरमा शुक्रबारदेखि इटहरिबाट पनि प्रशारण हुने भएको छ । प्रदेश १ र २ लाई लक्षित गर्दै सरकारले एनटिभीको पाँचौं च्यानल प्रशारणमा…
औद्योगिक क्षेत्रको विकासलाई प्राथमिकता : उपप्रधानमन्त्री पोखरेल
काठमाडौं, १६ माघ : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले औद्योगिक क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । देउराली–जनता फर्मास्युटिकल्स प्रालिको २९औँ वार्षिकोत्सव समारोहका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले…
सदनलाई जीवन्त बनाउन भगीरथ प्रयत्न गर्छु : सभामुख
काठमाडौं, १६ माघ : सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्लाई बढीभन्दा बढी पारदर्शी र जनताको पक्षमा बनाउन आफूले भगीरथ प्रयत्न गर्ने पुनः दोहो¥याउनु भएको छ । आज आफ्नै कार्यकक्षमा सञ्चारकर्मीसँग कुरा…
कार्यालय सहयोगीले अकूत कमाएपछि…
काठमाडौं, १६ माघ : एउटा सरकारी कार्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत कर्मचारीले आफ्नो कार्यकालमा के कति सम्पत्ति आर्जन गर्ला ? सामान्य मानिसले सहजै उत्तर दिन्छन्, त्यत्ति ठूलो कमाई त के…