झापामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि
विराटनगर, जेठ १४ : झापामा थप १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १०४ पुगेको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण…
अधिकांश उद्योगीले दिएनन् चैतको पारिश्रमिक
काठमाडौँ, जेठ १४ : कोभिड–१९ सङ्क्रमणको जोखिम कम गर्न सरकारले लकडाउनको घोषणा गरेको अवस्थामा गत चैत महिनाको पूरा पारिश्रमिक उपलब्ध गराउने प्रतिबद्धता गरेका अधिकांश उद्योगी व्यवसायी आफ्नै प्रतिबद्धताबाट पछि हटेका…
कोरोना प्रभावित महाराष्ट्र र दिल्लीबाट घर फर्कँदै नेपाली
राँझा, जेठ १४ : भारतमा कोरोना महामारीका कारण रोजगारी गुमेका नेपाली धमाधम घर फर्किन थालेका छन् । नेपालगञ्जस्थित जमुनाह नाकाबाट अहिले दैनिक हजारौंँ नेपालीको लर्को लाग्ने गरेको छ । फर्किनेहरु…
भेरीमा बेपत्ता खोज्न गोताखोर ल्याइयो
जाजरकोट, जेठ १४ : रुकुम पश्चिमको सोती घटनामा बेपत्ता भएका युवालाई खोज्न गोताखोरको टोली घटनास्थल पुगेको छ । सशस्त्र प्रहरी बलको शमशेरगन्जस्थित गणबाट आएको टोलीले खोजी कार्य सुरु गरेको छ…
अनुमति पाएसँगै कर्णाली करिडोरमा खटिए ५५६ कामदार
सिमकोट जेठ १४ : राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको निर्माण कार्यले बन्दाबन्दी जारी रहेकै बेला तिब्रता पाएको छ । बन्दाबन्दीबीच करिडोरले काम गर्ने अनुमति पाए लगत्तै यसअघि काम गर्दै आएका कामदारहरु…
रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण, सबै भारतबाट हालै आएका थिए
रौतहट, जेठ १४ : रौतहटमा बुधबार फेरि ३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको गौर, देवाही गोनाही, ईशनाथ, कटहरिया र गढिमाई नगरपालिकामा नयाँ सक्रमित भेटिएका हुन् ।…
‘दुई महिना थेग्यौँ, अब कसरी थेक्न सकिएला सरकार !’
काठमाडौँ, जेठ १४ : कोरोना महामारी रोक्न गरिएको लकडाउनले सार्वजनिक यातायात क्षेत्र सबैभन्दा बढी प्रभावित भएको व्यवसायीले बताएका छन् । ‘यातायात क्षेत्रमा १० लाख प्रत्यक्ष निर्भर छन् । त्यसमध्ये ६५ प्रतिशत…
हेटौँडाका एक महिलामा कोरोना सङ्क्रमण, उपचारका लागि भरतपुर पठाइयो
हेटौँडा, जेठ १४ : मकवानपुरमा पहिलो पटक एक जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ । हेटौँडा उपमहानगरपालिका - १ चौकीटोल क्षेत्रका २५ वर्षीया महिलामा कोभिड १९ (कोरोना भाइरस) पुष्टि भएको हो…
भारतबाट आएका एक युवक आइसोलेसन कक्षमा भर्ना
बागलुङ, जेठ १४ : कोरोनाको शङ्कास्पद लक्षण देखिएपछि भारतबाट आएका एक युवकलाई धवलागिरि अस्पतालको आइसोलेसनकक्षमा भर्ना गरिएको छ । दिल्लीबाट सुनौली नाका हुँदै मङ्गलबार आउनुभएका बागलुङ नगरपालिका–१३ का २३ वर्षीय युवकमा…
शिक्षामा २० प्रतिशतसम्म बजेट राख्न सुझाव
काठमाडौं, जेठ १४ : हाल शिक्षा क्षेत्रमा कूल बजेटको १० प्रतिशत बजेट रहेकामा कोरोना महामारीको असरसमेत परेकाले यसलाई बढाएर २० प्रतिशतसम्म बनाउन सुझाव दिइएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन
भदौ १६, २०८३






