सिरहाका प्रहरी प्रमुखका अङ्गरक्षक र चालकमा कोरोना पुष्टि
सिरहा, जेठ १४ : जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदीका अङ्गरक्षक र चालकलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । प्रहरी उपरिक्षक चतुर्वेदीका अङ्गरक्षक र चालकलाई कोरोना संक्रमण…
उदयपुरमा कोरोना नियन्त्रण हुँदै, भुल्केको सुरक्षा घेरा हटाइयो
गाईघाट,जेठ १४ : नेपालमै पहिलोपल्ट ठूलो सङ्ख्यामा कोरोना भाइरसको सङ्क्रमण देखिएको उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ स्थित भुल्के गाउँमा स्थानीय प्रशासनले लगाउदै आएको सिल बुधवार हटाएको छ । गत वैशाख…
बजेट बिहीबार ४ बजे प्रस्तुत गरिने
काठमाडौं, जेठ १४ : आगामी आर्थिक वर्ष २०७७-७८ को राजश्व र आयको विवरण (बजेट भाषण) सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बिहीबार अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ ।…
लकडाउन उल्लंघन गरेको आरोपमा २८ नेपाली भारतीय जेलमा
इटहरी, जेठ १४ : भारत उत्तर प्रदेशको बागपत जिल्लामा २८ जना नेपाली नागरिक जेलमा रहेको पाइएको छ । सुनसरीको कोसी गाउँपालिकाका १७, भोक्राहा नगरसिंह गाउँपालिकाका १ जना र १० जना…
दाङमा १५ र पूर्वी रुकुममा ३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, जेठ १४ : दाङमा थप १५ जना र पूर्वी रुकुममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा २ महिला र…
काेशी अञ्चल अस्पतालमा उपचाररत चार जना काेराेनामुक्त
विराटनगर, जेठ १४ : कोशीको कोभिड–१९ उपचार केन्द्र विराटनगरबाट उदयपुरका चारजना संक्रमितले कोरोना परास्त गर्नु भएको छ । त्रियुगा–३ भुल्केका एक पुरुषसहित तीनजना महिला बुधबार निको भएर घर फर्कनु भएको…
रक्सौलका क्वारेन्टाइनमा रहेका नेपाली स्वदेश भित्रिए
वीरगञ्ज, जेठ १४ : नेपाल र भारतमा जारी लकडाउनका कारण स्वदेश आउन नपाई लामो समयदेखि सीमावर्ती भारतीय शहर रक्सौलको क्वारेन्टाइनमा रहेका र भारतको बिभिन्न सहरबाट सिमामा आईपुगेका नेपालीहरु बुधबारदेखि स्वदेश…
एक सातामै १३ हजार कर्णाली छिरे, व्यवस्थापनमा कठिनाइ
सुर्खेत, जेठ १४ : यतिबेला कर्णाली प्रदेश प्रवेश गर्ने नागरिकको दिनहुँ बबई सीमामा भीड लागिरहेको छ । भीड व्यवस्थापन गर्न कर्णाली प्रदेश सरकारलाई निकै सकस भएको छ । प्रदेश नं.…
प्रतिनिधिसभाको कार्यसूचीबाट संविधान संशोधन विधेयक हटाइयो
काठमाडौं, जेठ १४ : संविधान संशोधन प्रस्ताव संघीय संसद प्रतिनिधिसभाको बुधबारको बैठकमा पेस नहुने भएको छ । आजको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा रहेको संविधान संशोधन प्रस्ताव पेस गर्ने कार्यक्रम हटाइएको संसद…
अमेरिकी कम्पनीद्वारा अष्ट्रेलियामा कोरोनाभाइरसको खोप परीक्षण
क्यानबेरा, जेठ १४ : संयुक्तराज्य अमेरिकाको एक बायोटेक्नोलोजी कम्पनीले यसै वर्षको अन्त्यसम्ममा कोरोनाभाइरसको प्रामाणिक खोप तयार गर्ने आशाका साथ अष्ट्रेलियामा एक व्यक्तिलाई सुई लगाएर खोप कार्यक्रमको शुभारम्भ गरेको छ ।…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
रोजगारीले रसुवा पुर्यायो, भोटेकोशीले घर फर्कन दिएन
भदौ १६, २०८३






