नेपालका भारतीय शुभेच्छुक भन्छन्- भारतले नियतवश अपमान गर्‍यो

 जेठ १५, २०७७

नयाँदिल्ली, जेठ १५ : नेपाल र भारतबीच मित्रवत् सम्बन्धका पक्षधर तथा नेपालका शुभेच्छुकले सीमा विवादका कारण दुई मुलुकबीच पछिल्लो समय बढेको तनावलाई लिएर चिन्ता व्यक्त गरेका छन् । उनीहरुले भारतलाई…

सुर्खेतमा थपिए १५ सङ्क्रमित, मृतकको रिर्पोट नेगेटिभ

 जेठ १५, २०७७

सुर्खेत, जेठ १५ : पछिल्लो २४ घण्टामा सुर्खेतमा थप १५ सङ्क्रमित फेला परेका छन् । यससँगै कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३८ पुगेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका…

वाग्मती प्रदेश सरकारले सञ्चारमाध्यम सञ्चालन गर्ने

 जेठ १५, २०७७

हेटौँडा, जेठ १५ : वाग्मती प्रदेश सरकारले छापा तथा विद्युतीय सञ्चारमाध्यम सञ्चालन गर्ने भएको छ । प्रदेशले आगामी आर्थिक वर्षमा सञ्चारगृह स्थापना गरी अनलाइन, रेडियो, टेलिभिजन र छापाखाना सञ्चालनका लागि…

राष्ट्रपतिबाट २३३ कैदीलाई माफी मिनाहा

 जेठ १५, २०७७

काठमाडौँ, जेठ १५ : राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गर्नुभएको छ । नेपालको संविधान धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन…

चन्द समूहका केन्द्रीय नेता गिरफ्तार

 जेठ १५, २०७७

काभ्रेपलाञ्चोक, जेठ १५ : नेत्रविक्रम चन्द समूहका केन्द्रीय नेता लेखराज गजमेरलाई बुधबार साँझ धुलिखेलबाट गिरफ्तार गरिएको छ । गजमेरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलले थुनामुक्त गरेलगत्तै सादा पोशाकका प्रहरीले पुनःगिरफ्तार गरेका…

बेलायतमा थप एक भूपू गोरखाको कोरोनाबाट मृत्यु

 जेठ १५, २०७७

काठमाडौं, जेठ १५ : कोरोनाबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ । बेलायतको ग्रेजमा बस्दै आउनुभएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मङ्गलबार निधन भएको उहाँको आफन्त…

लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धि गणतन्त्र : प्रधानमन्त्री

 जेठ १५, २०७७

काठमाडौँ, जेठ १५ : प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र शासन प्रणाली मात्रै नभई नयाँ सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति भएको बताउनुभएको छ । लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धिका रूपमा रहेको गणतन्त्रलाई…

रुकुम पश्‍चिम घटनाको निष्पक्ष छानबिन होस् : राष्ट्र संघ

 जेठ १५, २०७७

काठमाडौं, जेठ १५ : नेपालका लागि संयुक्त राष्ट्र संघकी आवासीय संयोजक भ्यालेरी जुलियान्डले रुकुम पश्चिमको घटनामा सरकारले निष्पक्ष रुपमा छानबिन गर्ने विश्वास व्यक्त गरेकी छिन् । शनिबार अन्तरजातीय विवाहको विषयमा…

बाँके जिल्लाभर अनिश्चितकालीन निषेधाज्ञा जारी

 जेठ १४, २०७७

नेपालगञ्ज, जेठ १४ : कोरोनाको हटस्पट बन्दैगएको बाँके जिल्लाभरि बुधबार राती १० बजेदेखि लागु हुनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा एकपछि अर्को गर्दै १७० जना कोरोना सङ्क्रमित भेटिएपछि…

कोरोना संक्रमणका कारण ललितपुरमा १ जनाको मृत्यु

 जेठ १४, २०७७

काठमाडौं, जेठ १४ : कोरोना भाइरस (कोभिड–१९) का कारण ललितपुरमा १ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । ललितपुर महानगरपालिका-२२ का ५७…