साना व्यवसायीलाई करमा छुटैछुट, के केमा बढ्यो कर

 जेठ १६, २०७७

काठमाडौँ, जेठ १६ : सरकारले लघु, घरेलु तथा साना उद्योगी तथा व्यवसायीलाई लाग्ने आयकरमा ठूलो मात्रामा छुट दिएको छ । कोरोनाका कारण ती व्यवसायमा परेको सङ्कटलाई सम्बोधन गर्न सरकारले ठूलो…

कृषिमा ४१ अर्ब ४० करोड विनियोजन

 जेठ १६, २०७७

काठमाडौँ, जेठ १६ : सरकारले कृषिमा सहकारी, करार र आधुनिक खेतीमार्फत निजी क्षेत्रको लगानीमा उत्पादन दोब्बर वृद्धि गर्ने उद्देश्यले आगामी आवका लागि रु ४१ अर्ब ४० करोड विनियोजन गरेको छ…

युवा तथा खेलकूद मन्त्रालयलाई दुई अर्ब ३६ करोड

 जेठ १६, २०७७

काठमाडौँ, जेठ १६ : सरकारले युवा तथा खेलकूद मन्त्रालयका लागि दुई अर्ब ३६ करोड बजेट छुट्याएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष…

प्रादेशिक उडानका लागि स्तरोन्नति, पर्यटन पूर्वाधारमा सवा एक अर्ब

 जेठ १६, २०७७

काठमाडौँ, जेठ १६ : सरकारले महत्वपूर्ण पर्यटकीय पूर्वाधारका रुपमा रहेको मुलुकको हवाई क्षेत्रको पूर्वाधार विस्तारका लागि आगामी आर्थिक वर्षका लागि रु १९ अर्ब ४२ करोड बजेट विनियोजन गरेको छ ।…

सुरक्षाका लागि प्रविधिमैत्री अपराध अनुसन्धानमा जोड

 जेठ १६, २०७७

काठमाडौँ, जेठ १६ : सरकारले अपराध अनुसन्धान तथा तहकीकातमा सूचना प्रविधिको भरपुर उपयोग गर्ने भएको छ । सूचना प्रविधिको विकाससँगै आपराधिक क्रियाकलापमा समेत आधुनिक प्रविधिको प्रयोग बढेको वर्तमान परिस्थितिमा त्यस्ता…

१३ सय मेगावाट विद्युत् थप हुने, जलाशयुक्त आयोजना प्राथमिकतामा

 जेठ १६, २०७७

काठमाडौँ, जेठ १६ : सरकारले आगामी आर्थिक वर्षभित्र नेपालको विद्युत् प्रणालीमा एक हजार ३०० मेगावाट विद्युत् थप गर्ने भएको छ । हाल निर्माणाधीन जलविद्युत् आयोजना सम्पन्न गर्ने र निर्माणमा रहेका…

कर्मचारीलाई प्रोत्साहन रकम

 जेठ १६, २०७७

काठमाडौँ, जेठ १६ : सरकारले कर्मचारीलाई प्रोत्साहन रकम उपलब्ध गराउने घोषणा गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले कर्मचारीको प्रोत्साहन…

सम्पदा यात्रालाई विस्तार गरिने

 जेठ १६, २०७७

काठमाडौँ, जेठ १६ : सरकारले भक्तपुरबाट थालनी गरिएको रात्रिकालीन सम्पदा यात्रालाई उपत्यकाको अन्य शहरमा विस्तार गर्ने भएको छ । काठमाडौँको मौलिक संस्कृति र सम्पदाको जगेर्ना गर्दै पर्यटन प्रवद्र्धन गर्न उपत्यकाको…

घरायसी ग्राहकलाई १० युनिटसम्मको विद्युत् निःशुल्क

 जेठ १६, २०७७

काठमाडौँ, जेठ १६ : सरकारले घरायसी विद्युत् उपभोग गर्ने ग्राहकलाई १० युनिटसम्म निःशुल्क गरेको छ । लामो समयदेखि कम विद्युत् उपभोग गर्नेलाई विशेष छुट दिनुपर्ने भन्ने मागलाई सरकारले सम्बोधन गरेको…

देशभर २७२ अस्पताल निर्माण गरिने

 जेठ १६, २०७७

काठमाडौँ, जेठ १६ : सरकारले आगामी आर्थिक वर्ष २०७७-७८ मा २७२ वटा अस्पताल निर्माण गर्ने भएको छ । आज सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले गुणस्तरीय आधारभूत…