भारतबाट एकैपटक धेरै आउँदा क्वारेन्टाइन अपुग, परीक्षण नहुँदा जोखिम बढ्दो

 जेठ १६, २०७७

लम्की जेठ १६ : पछिल्लो समय भारतबाट स्वदेश फर्किएका नेपालीले कैलालीका विभिन्न स्थानीय तहले बनाएका क्वारेन्टाइन भरिभराउ छन् । भारतका विभिन्न शहरबाट अनेकाैँ समस्या झेल्दै घरनजिक आइपुगेका उनीहरूको क्वारेन्टाइन बसाइ…

उद्योग र उद्योगीको आशा पूरा नभएको गुनासो

 जेठ १६, २०७७

विराटनगर, जेठ १६ : अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७-७८ लागि प्रस्तुत गर्नुभएको बजेटप्रति विराटनगरका उद्योगीले खुशी व्यक्त गरे पनि उद्योग र उद्योगी क्षेत्रमा आशाजनक रहेको प्रतिक्रिया दिएका छन्…

शुल्क तिर्न नसक्दा शव अस्पतालमा

 जेठ १६, २०७७

सउल, जेठ १६ : धादिङ, झार्लाङ निवासी मैती तामाङको गत सोमबार (जेठ १) गते ० यहाँ मृत्यु भएको छ । झण्डै एक महिनाअघि छनानस्थित एक कन्स्ट्रक्शन कम्पनीमा काम गर्ने क्रममा…

कपिलवस्तुमा एकै दिन २८ संक्रमित थपिए

 जेठ १६, २०७७

कपिलवस्तु, जेठ १६ : कपिलवस्तुमा बिहीबार एकै दिन कोरोनाका २८ संक्रमित थपिएका छन् । यीमध्ये एक जनामा मृत्यु भइसकेपछि संक्रमण पुष्टि भएको हो । उनी अर्घाखाँचीका बासिन्दा हुन् । विजयनगर…

राष्ट्रियहित, पारस्परिक लाभ र सम्मानमा आधारित अन्तर्राष्ट्रिय सम्बन्ध

 जेठ १६, २०७७

काठमाडौँ, जेठ १६ : सरकारले राष्ट्रियहित, पारस्परिक लाभ र सम्मान, अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा दायित्वका साथै न्यायमा आधारित हुनेगरी परराष्ट्र सम्बन्ध सञ्चालन गर्ने नीतिलाई निरन्तरता दिएकोछ । सङ्घीय संसद्को संयुक्त बैठकमा…

जनपक्षीय र समाजवादउन्मुख : सत्तापक्ष, अक्षमताको प्रमाणको दस्तावेज : प्रतिपक्ष

 जेठ १६, २०७७

काठमाडौँ, जेठ १६ : सङ्घीय संसद्मा आज प्रस्तुत बजेटलाई सत्तापक्षले कोरोनाको महामारीको चपेटामा परेका जनतालाई राहत दिने प्रगतिशील कार्यक्रम समेटिएको भन्दै समर्थन गरेको छ । प्रतिपक्षले भने सरकारको यो बजेट…

रेलमार्गको अध्ययन, निर्माण र सञ्चालनका लागि आठ अर्ब ६६ करोड

 जेठ १६, २०७७

काठमाडौँ, जेठ १६ : सरकारले आगामी आर्थिक वर्ष रेलमार्गको अध्ययन, निर्माण र सञ्चालनका लागि रु आठ अर्ब ६६ करोड विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त वैठकमा आगामी आवको बजेट…

अझै तीन दिन बदलीसँगै वर्षाको सम्भावना

 जेठ १६, २०७७

काठमाडौँ, जेठ १६ : पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अझै तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै नेपालको पूर्वी…

लोक कल्याणकारी विज्ञापन अनलाइन सञ्चार माध्यमबाट पनि प्रसारण

 जेठ १६, २०७७

काठमाडौँ, जेठ १६ : सरकारले सूचना प्रविधिमा आधारित सञ्चार माध्यमलाई प्रवद्र्धन गर्ने उद्देश्यले सार्वजनिक सरोकार र लोक कल्याणकारी विज्ञापन अनलाइन सञ्चार माध्यमबाट समेत प्रसारण गर्ने भएको छ । अर्थमन्त्री डा…

शिक्षा, विज्ञान तथा प्रविधिमा एक खर्ब ७१ अर्ब ७१ करोड

 जेठ १६, २०७७

काठमाडौँ, जेठ १६ : सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यक्रम कार्यान्वयन गर्न रु एक अर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय…