कपिलवस्तुमा सातमहिने बालकसहित ५२ मा कोरोना सङ्क्रमण
जीतपुर, जेठ १६ : कपिलवस्तुमा आज नाबालकसहित ५२ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये ३६ यशोधरा गाउँपालिकाका भएको र बाँकी चार पालिकाको रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोनो फोकल पर्सन…
अवकाशप्राप्त उपरथी श्रेष्ठसहित नौ सैनिक अधिकृत कारवाहीमा
काठमाडौँ, जेठ १६ : नेपाली सेनाले अवकाशप्राप्त उपरथी सुधीर श्रेष्ठसहित नौ जनालाई आर्थिक अनियमिता गरेको ठहर गर्दै कारवाही गर्ने निर्णय गरेको छ । समरी जनरल सैनिक अदालतले सैनिक हवाई महानिर्देशनालय,…
नेपालमा कोराना सङ्क्रमण तीन अङ्कले बढ्दै
काठमाडौँ,जेठ १६ : विगत केही दिनयता नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन अङ्कमा बढिरहेको छ । शुक्रबार मात्र नेपालमा थप १७० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा…
विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा फर्काइने
काठमाडौँ, जेठ १६ : सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने भएको छ । श्रम करार अवधि सकिएर रोजगारी गुमाएका, सुत्केरी तथा गर्भवती महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका…
भारतबाट सुदूरपश्चिम प्रदेशमा शुक्रबार सात हजार भित्रिए
लम्की जेठ १६ : सुदूरपश्चिम प्रदेशका विभिन्न नाकाहरूबाट नेपाल भित्रिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दैछ । भारतका विभिन्न शहरबाट शुक्रबार सुदूरपश्चिम प्रदेशको विभिन्न नाका भएर सात हजार ४११ नेपाली भित्रिएका छन् । …
कोरोना महामारीले रोकिएको प्रिमियर लिग जुन १७ मा सुरु हुँदै
काठमाडौँ, जेठ १६ : बेलायत सरकारको अनुमतिपछि प्रिमियर लिग जुन १७ बाट सुचारु हुने भएको छ । प्रिमियर लिगका ९२ वटा खेल अझै बाँकी नै छ । प्रिमियर लिग अन्तगर्त जुन…
नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ पुग्यो
काठमाडौं, जेठ १६ : नेपालमा कोराना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ । सो कुराको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिनुभएको…
थप १ सय ७० जनामा कोरोना संक्रमण, संक्रमित १२१२, मृतक संख्या ६ पुग्याे
काठमाडौँ, १६ जेठ (रासस) ः कोभिड–१९ को सङ्क्रमण आज एकैदिन १७० जनामा पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १७० जनाका सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको…
कचनकवलका २७ सहित झापामा २८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, जेठ १६ : शुक्रबार झापामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार कोसी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा…
रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
काठमाडौं, जेठ १६ : रौतहटमा शुक्रबार थप ५६ जनामा कोरोना संक्रमण देखिएको छ । रौतहटमा शुक्रबार एकैदिन ५६ जनामा कोरोना संक्रमण भेटिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पुष्टि गरे । प्रजिअ…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
भाइको प्रतीक्षामा रामकुमार
भदौ १७, २०८३






