दैलेखमा थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि
दैलेख,जेठ १७ : दैलेखका थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रयोगशालामा गरिएको पीसिआर परीक्षणमा उनीहरूमा कोरोना सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ…
नेकपा सचिवालय : संसद्बाट पारित नहुन्जेल एमसिसीका कार्यक्रम स्थगन
काठमाडौं, जेठ १७ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) सम्झौता संसद्ले अनुमोदन गरेपछि त्यससँग सम्बन्धित बजेट र कार्यक्रम अघि बढाउने…
अमेरिकामा हिंसा भड्किएपछि सैन्य प्रहरी तैनाथ
मिनियापोलिस, जेठ १७ : संयुक्तराज्य अमेरिकाका दर्जनौं शहरहरूमा शुक्रबार हिंसा भड्किएसँगै रक्षा मन्त्रालयले मिनियापोलिस राज्यमा सेना परिचालन गर्नेगरी सेनालाई सतर्क अवस्थामा राखिएको जनाएको छ । अमेरिकी राज्य मिनियापोलिसमा प्रहरीले घाँटी…
रोनाल्डोलाई उछिन्दै टेनिसका फेडेरर फोर्बस खेलाडी सूचीको शीर्ष स्थानमा
काठमाडौं, जेठ १७ : स्वीस टेनिसका महान खेलाडी रोजर फेडेरर फोर्बसको एक सय जना खेलाडीको सूचीमा शिर्ष स्थानमा पर्नुभएको छ । वर्षभरिमा सबैभन्दा बढी सम्पत्ती जोड्ने खेलाडीमा विश्व टेनिसका महान…
पूर्वाधार होइन तत्काल राहत : पर्यटन व्यवसायी
पोखरा, जेठ १७ : आगामी आव २०७७/७८ का लागि सरकारद्वारा प्रस्तुत गरिएको बजेटबारे पोखराका पर्यटन व्यवसायीले अपेक्षाकृत बजेट आउन नसकेको प्रतिक्रिया दिएका छन् । सरकारले पर्यटन पूर्वाधार विकासका लागि एक अर्ब…
वृद्धिदरको लक्ष्य चुनौतीपूर्ण
ललितपुर, जेठ १७ : अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७७/२०७८ को बजेटमा राजनीतिज्ञ अर्थविज्ञ एवम् व्यवसायीलेले विभिन्न कोणबाट विचार तथा व्याख्या गर्नु भएको छ । यहाँ आयोजित…
हृदयाघातका कारण कोरियामा एक नेपाली महिलाको मृत्यु
सउल, जेठ १७ : कास्की, पोखरा घर भई हाल दक्षिण कोरियामा रेष्टुरेण्ट व्यवसाय गर्दै आउनुभएकी सबी भण्डारीको हृदयाघातका कारण बिहीबार मृत्यु भएको छ । भण्डारीले १० वर्षअघि कोरिया आई छुङ्जु…
चीनबाट आइपुुग्यो स्वास्थ्य सामग्री
काठमाडौँ, जेठ १७ : कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनबाट खरिद गरिएको करिब १४.८ टन स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको जहाजले स्वास्थ्य सामग्री ल्याएको हो…
डब्लूएचओसँगको सम्बन्ध तोड्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा
वासिङ्टन, जेठ १७ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) सँग अमेरिकाको सम्बन्ध तोड्ने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले डब्लूएचओले सुरुमै कोरोना संक्रमण रोक्न पूर्ण रुपमा असफल रहेको…
क्वारेन्टिनमा आयुर्वेदिक औषधि र योगाभ्यास
डोटी, जेठ १७ : क्वारेन्टिनमा रहेकालाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्दले नियमति योगाभ्यास गराउन थालेको छ । दिपायल सिलगढी नगरपालिकाका पाँच क्वारेन्टिनमा बसेका ८०० जनालाई सामाजिक दूरी कायम राख्दै दैनिक बिहान…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
भाइको प्रतीक्षामा रामकुमार
भदौ १७, २०८३






