कोरोना परीक्षणमा नेपालको अवस्था राम्रो

 जेठ ३०, २०७७

काठमाडौँ, जेठ ३० : एसियाली राष्ट्रमध्ये नेपालमा भइरहेको कोरोना परीक्षणको स्थिति राम्रो रहेको पाइएको छ । विश्वभर कोरोना भाइरस सङ्क्रमणको तथ्याङ्क अपडेट गर्दै आएको वल्र्डमिटरले नेपालको कोरोना परीक्षण दर जापान,…

कर विवादमा सर्वोच्च : बन्दाबन्दीपछि ३० दिनको समय दिनू

 जेठ ३०, २०७७

काठमाडौँ, जेठ ३० : सर्वोच्च अदालतले बन्दाबन्दीपछि ३० दिनभित्र कर तिर्ने समय प्रदान गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय अनीलकुमार सिन्हा र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि जारी सूचना कार्यान्वयन…

भारतबाट फर्किएका नेपालीको असुरक्षित यात्रा

 जेठ ३०, २०७७

राँझा, जेठ ३० : कोरोना महामारीका कारण भारतबाट घर फर्कन नेपाल भित्रिएकाहरु असुरक्षित यात्रा गर्न बाध्य छन् । भारतबाट दुःख कष्ट झेलेर जसोतसो नेपाल भित्रिएका उनीहरु सीमानाकाबाट गाउँसम्म पुग्ने सवारी…

बिदामा पनि बैङ्क खोल्न निर्देशन

 जेठ ३०, २०७७

काठमाडौँ, जेठ ३० : नेपाल राष्ट्र बैङ्कले सबै वर्गका बैङ्कलाई शनिबारलगायतका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्न निर्देशन दिएको छ । करदाताहरूले कर सहज रूपमा बुझ्ने व्यवस्था गर्नका लागि आगामी असार…

बन्दाबन्दीको प्रभाव : रोपाइँ सुरु, मल आउँदै

 जेठ ३०, २०७७

काठमाडौँ, जेठ ३० : धान रोपाइँ सुरु भएसँगै रासायनिक मलको माग अत्यधिक बढेको छ तर कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कोभिड–१९ (कोरोना भाइरस)का कारण रासायनिक मल आपूर्तिमा समस्या भइरहेको जनाएको छ…

‘१७ सदस्यमा ११ संक्रमित भयौं, रातभरमै घर अस्पताल बन्यो’

 जेठ ३०, २०७७

काठमाडौं, जेठ ३० : अप्रिल २४ मा ५७ वर्षीय काकालाई ज्वरो लागेपछि मुकुल गर्ग चिन्तित देखिएन । ४८ घण्टाभित्र १७ जना सदस्य रहेको उहाँको परिवारका दुई जना थप बिरामी परे…

गण्डकीमा थप ३७ जनामा कोरोना संक्रमण

 जेठ ३०, २०७७

पोखरा, जेठ ३० : गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोद बिन्दु शर्माका अनुसार यो सँगै गण्डकीमा १ सय ८८ जनामा…

एसईईको मूल्याङ्कन र प्रमाणीकरण विधि खोजिदै

 जेठ ३०, २०७७

काठमाडौँ, जेठ ३० : सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको मूल्याङ्कन विद्यालयले र प्रमाणीकरण राष्ट्रिय परीक्षा बोर्डले गर्ने भएको छ । विद्यार्थीको मूल्याङ्कन र प्रमाणपत्र तयार गर्ने लगायतका विषयमा…

कुवेतबाट थप नेपाली आज आउँदै, टर्किस एयरलाइन्स विदेश यात्रु लिएर फर्कियो

 जेठ ३०, २०७७

काठमाडौँ, जेठ ३० : कुवेतबाट आज पनि नेपाली नागरिक स्वदेश फर्कँदैछन् । कुवेतको जजिरा एयरलायन्सको जहाजबाट नेपाली नागरिक लिएर साढे ११ बजे त्रिभुवन विमानस्थलमा उत्रने तय भएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय…

प्रदेश २ मा एक हजार ६०२ जना काेराेना सङ्क्रमित

 जेठ ३०, २०७७

जनकपुरधाम, जेठ ३० : प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या नियमितरूपमा थपिँदै बिहीबार एक हजार ६०२ पुगेको छ । पछिल्लो २४ घण्टामा २९ नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो…