हेटौँडामा चार जनामा ‘आरडिटी पोजेटिभ’
हेटौँडा, वैशाख ४ : कोरोना भाइरसको सङ्क्रमण पत्ता लगाउन गरिएको द्रुत परीक्षण विधि ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणमा हेटौँडामा चार जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं…
अलपत्र २४ पर्यटकलाई पोखरादेखि काठमाडौँ पठाइयो
कास्की, वैशाख ४ : कोभिड–१९ को सङ्क्रमण रोक्नका लागि सरकारले आह्वान गरेको बन्दाबन्दीका कारणले आफ्नो देश फर्किन नपाएका २४ जना पर्यटकलाई आज स्थलमार्गबाट काठमाडौँ पठाइएको छ । नेपालस्थित विभिन्न मुलुकका…
नागरिक लगानी कोषका सेवाग्राहीलाई ब्याजमा छुट दिइने
काठमाडौं, वैशाख ४ : नागरिक लगानी कोषले नियमित कोष कट्टी गर्ने सेवाग्राहीले लिएको आवास, सरल र शैक्षिक कर्जामा तोकिएको समयमा व्याज भुक्तानी गरे १० प्रतिशत छुट दिने भएको छ ।…
कोरोना भाइरस बीमा लेख जारी गर्न निर्देशन
काठमाडौं, वैशाख ४ : बीमा समितिले कोरोना भाइरस बीमा लेख जारी गर्न सबै निर्जीवन बीमा कम्पनीलाई आज निर्देशन दिएको छ । समितिले सबै निर्जीवन बीमा कम्पनीको बीमा पुलमार्फत सो व्यवस्था…
कोभिड–१९ को १५ हजार आठ सयको परीक्षण
काठमाडौं, वैशाख ४ : कोभिड–१९ को रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पिसिआर) र -यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गरी दुवै विधिबाट हालसम्म १५ हजार ८०० परीक्षण सम्पन गरिएको छ । स्वास्थ्य…
ग्वाङ्जाओ उडे निगमका दुई वाइडबडी जहाज
काठमाडौं, वैशाख ४ : नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए ३३० जहाज चीनको ग्वाङ्जाओ उडेका छन् । ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री लिन निगमका दुवै जहाजले केहीबेरअघि त्रिभुवन…
पेट्रोलियम पदार्थको मूल्य यथावत्
काठमाडौं, वैशाख ४ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत अत्यन्त न्यून भएको भन्दै तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ । आज इण्डियन आयल कर्पोरेशनबाट प्राप्त…
स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि कोभिड परीक्षण गरिने
काठमाडौं, वैशाख ४ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ को रोकथाम र उपचारमा संलग्न स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि परीक्षण गर्ने भएको छ । आज मन्त्रालयले सूचना जारी गरी कोभिड–…
सरकारले लियो युरोप, अस्ट्रेलिया र थाइल्यान्डमा रहेका नागरिकका अवस्थाबारे जानकारी
काठमाडौँ, वैशाख ४ : कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणमा गुज्रिरहेका युरोप, अस्ट्रेलिया र थाइल्यान्डमा रहेका रहेका नेपाली नागरिकहरुको अवस्थाबारे सरकारले बिहीबार जानकारी लिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले युरोपस्थित नेपाली राजदूतहरुसॅग…
अनुमतिबिना एक जिल्लाबाट अर्को जिल्ला जान रोक
काठमाडौं, वैशाख ४ : गृह मन्त्रालयले लकडाउन अवधिभर अनुमति बिना एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएको छ । कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल…
लोकप्रिय
बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
साउन २९, २०८२
भित्ताबाट हराउँदैछन् अष्टिम्की चित्रकला
साउन ३२, २०८२
पुरानो आरनमा नयाँ चमक : शिवलाल लोहारको फलाम यात्रा
साउन ३२, २०८२
हालसम्म छ हजार ७०० जनाको बचत फिर्ता : सहकारीमन्त्री
साउन ३२, २०८२
धार्मिक पर्यटनको गन्तव्य बन्दै बडिमालिका
साउन ३०, २०८२