काठमाडौँ भित्रिने मुख्य नाका बन्द
काठमाडौँ, चैत ११ : कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने मुख्य नाका बन्द गरिएको छ । कोरोनाको सङ्क्रमण फैलिन नदिन जिल्ला र सहर सुरक्षित गर्ने नीति…
भारतबाट नेपाल फर्केका नेपाली र सुरक्षाकर्मीबीच सीमामा झडप
धनगढी, चैत ११ : भारतका विभिन्न स्थानबाट आएर नेपाल भारतको सीमा दशगजा क्षेत्रमा सोमबार रातिदेखि बस्दै आएका नेपाली र सुरक्षाकर्मीबीच सामान्य झडप भएको छ । नेपाल जान देउ भन्दै नारावाजी र…
सरकारको आग्रह- सावधानी अपनाउनुहोला, घरबाट बाहिर ननिस्कनुहोला
काठमाडौँ, चैत ११ : नेपालभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावनालाई ध्यानमा राखी आजदेखि अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन सरकारले दिएको आदेशको कार्यान्वयन मुलुकभर प्रभावकारी देखिएको छ । बिहानैदेखि मानिसको आवतजावत रोकिएको…
‘कोरोनाविरुद्धको लडाईमा नेपाल एक्लो हुने छैन, चीन साथमा छ’
काठमाडौं, चैत्त ११ : चीनले कोभिड–१९ को सामना गर्न नेपाललाई एक्लिन नदिने जनाएको छ । उत्तरी छिमेकी राष्ट्र चीनले कोभिड–१९ विरुद्ध लड्न नेपाललाई आवश्यक चिकित्सकीय सामग्री उपलब्ध गराउने प्रयास गरिरहेको…
लकडाउनको पहिलो बिहानी : शून्य सडक, शान्त सहर
काठमाडौँ, चैत ११ : विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले लकडाउन गरेसँगै काठमाडौँ उपत्यका सुनसान बन्दै गएको छ । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय…
नेपाल आउन खोज्ने तीन सय नेपाली रातभर नाकामै राेकिए
धनगढी, चैत ११ : नेपाल सरकारले आइतबारदेखि भारतको सीमा नाका बन्द गरेको भए पनि भारतका विभिन्न शहरबाट कैलाली कञ्चनपुरका नाका हुँदैआउने क्रमजारी रहेको छ । सोमबार राति ८.०० बजे धनगढीको…
कोषमा सांसदबाट सहयोग घोषणा
काठमाडौँ, चैत ११ : कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको केन्द्रीय कोषमा सङ्घीय संसद्का पदाधिकारीसहित सांसदले सहयोग घोषणा गरेका छन् । कोषमा बैङ्क तथा वित्तीय…
ग्यास वितरण प्रणाली सहज
काठमाडौँ, चैत ११ : कोरोना त्रासले खल्बलिएको एल.पी. ग्यास वितरण प्रणाली सहज हुन थालेको छ । बजारमा ग्यास अभाव हुन सक्ने भन्दै उपभोक्ताले ग्यास सिलिन्डर मौज्दात राख्न थालेपछि दुई हप्तादेखि…
राष्ट्रपतिद्वारा दुई महिनाको पारिश्रमिक प्रदान
काठमाडौँ, चैत ११ : राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलन नदिन सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा दुई महिनाको पारिश्रमिक उपलब्ध गराउने घोषणा…
स्वदेश आउन चाहनेलाई प्रवेश दिनुपर्ने माग गर्दै रिट
काठमाडौँ, चैत १० : सर्वोच्च अदालतमा विदेशमा रहेका नेपालीलाई स्वदेश प्रवेश गर्न दिनुपर्ने मागसहित रिट दायर दायर गरिएकोे छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारद्वारा गठित उच्चस्तरीय समितिसहित आठ…
लोकप्रिय
अहमदावाद विमान दुर्घटना : एक व्यक्तिको जीवितै उद्धार
जेठ ३०, २०८२
अब एक सातासम्म बेइजिङमा छाउनेछ नेपाली कला, संस्कृति
जेठ ३२, २०८२
चीन-नेपाल सगरमाथा साहसिक पर्यटन र संस्कृति कार्निभल
असार ०३, २०८२