रुसी सरकारका आलोचक नाभाल्नी अस्पताल भर्ना
मस्को, भदौ ४ : रुस सरकारका कडा आलोचक तथा विपक्षी अगुवा एलेक्सी नाभाल्नी बिहीबार अस्पताल भर्ना हुनुभएको छ । शंकास्पद रुपमा विषाक्त पदार्थको सेवन गरेपछि उहाँलाई अस्पताल भर्ना गरिएको सरकारी…
भारतमा एकैदिन ७० हजार सङ्क्रमित थपिए, ९७७ को मृत्यु
नयाँ दिल्ली, भदौ ४ : भारतमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या करिब करिब ७० हजार पुगेको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार…
नेकपा कार्यदलको आज पनि बैठक, आइतबारसम्म प्रतिवेदन आउने अपेक्षा
काठमाडौँ, भदौ ४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आन्तरिक विवाद समाधान गरी गठन गरेको कार्यदलको आज एक साता पुगेको छ । गत साउन ३० गते गठन भएको ६ सदस्यीय…
सप्तरीमा २० जनाले जिते कोरोना, निको हुनेकाे सङ्ख्या ४८१ पुग्यो
राजविराज, भदौ ४ : सप्तरीमा कोरोना जितेर निको हुनेको सङ्ख्या उल्लेख्य रहेको छ । स्वास्थ्यकर्मीहरूको सक्रियतामा कोरोना जित्नेहरूको सङ्ख्या वृद्धि हुँदा नयाँ सङ्क्रमितहरूको मनोबल पनि बढ्दैगएको छ । यसैक्रममा गएराति एक…
प्रयोग गरिएको मास्क जथाभावी फाल्दा कोरोना संक्रमणको जोखिम बढ्ने चिन्ता
चितवन, भदौ ४ : कोरोना भाइरस सङ्क्रमण बढेसँगै चितवनमा मास्क लगाउनेको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृतिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको छ ।…
अछाममा एकै दिन थप ३० जनामा कोरोना पुष्टि
अछाम, भदौ ४ : कोरोना सङ्क्रणको आशङ्कामा थ्रोट स्वाब परीक्षण गरिएका दुई स्थानीय तहका ३० जनामा बिहीबार कोरोमा पुष्टि भएको छ । डडेल्धुरा अस्पतलामा पीसीआर परीक्षणको क्रममा अछामको साँफेबगर नगरपालिकाका १५…
चितवनमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु
भरतपुर, भदौ ४ : भरतपुर अस्पतालमा उपचार गराइरहेका एक कोरोना सङ्क्रमित पुरुषको बिहीबार दिउँसो मृत्यु भएको छ । रतन्नगर नगरपालिका वडा नम्बर १३ का ६५ वर्षीय पुरुषको मृत्यु भएको भरतपुर अस्पतालका…
काठमाडौँ उपत्यकामा दुई सय नयाँ सङ्क्रमित
काठमाडौँ, भदौ ४ : काठमाडाैँ उपत्यकामा कोरोनाभाइरसका २०० जना नयाँ सङ्क्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अुनसार पछिल्लो चौबीस घण्टामा काठमाडाैँ उपत्यकाको तीन जिल्लामा २०० जना नयाँ सङ्क्रमितको…
उपत्यकामा दुई सयसहित ७०७ जना सङ्क्रमित, कुल २९ हजार ६४५
काठमाडौँ, भदाै ४ : कोरोना भाइरसका सातसय सातजना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १९२ महिला र ५१५ जना पुरूषकाे काेराेना पुष्टि भएको हाे…
निषेधाज्ञा कडा : १२ सय मानिस, ८ सय ८४ सवारी सडकमै होल्ड
काठमाडौं, भदौ ४ : निशेधाज्ञा गरिएको पहिलो दिन अत्यावश्यक काम बाहेक बाहिर निस्कने एक हजार १७० जना मानिसलाई प्रहरीले दुई घन्टा होल्डमा राखेको छ । त्यस्तै, अत्यावश्यक काम बाहेक बाहिर…
लोकप्रिय
देउडामा गुञ्जियो ‘आत्महत्या होइन, जीवन रोजौँ’
भदौ २८, २०८३
माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत
भदौ २८, २०८३






