पारिश्रमिकका लागि क्यानले आइसिसीलाई पठायो खेलाडीको सूची

 भदौ ०४, २०७७

काठमाडौँ, भदौ ४ : नेपाल क्रिकेट संघ (क्यान)ले पारिश्रमिक निकासाका लागि क्रिकेट खेलाडीको नाम अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)लाई पठाएको छ । आईसीसीले पारिश्रमिकका लागि खेलाडीको सूची मागेपछि क्यानले २३ जनाको…

लिदी पहिरामा पुरिएका ३० को शव फेला

 भदौ ०४, २०७७

सिन्धुपाल्चोक, भदौ ४ : गत शुक्रबार विहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको लामागाउँ पहिरोमा बेपत्ता भएकामध्ये आज थप पाँचको शव फेला परेको छ । आज तीन महिला, एक पुरुष र एक…

सन्दीप लामिछाने सम्मिलित जमैकाको पहिलो जित

 भदौ ०४, २०७७

काठमाडौं, भदौ ४ : क्यारेबियन प्रिमियर लिगको तेस्रो खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित जमैका तल्लावाहजले आफ्नो पहिलो जित हात पारेको छ । सेन्ट लुसिया जौक्सलाई जमैकाले पाँच विकेटले हराएको…

लकडाउनपछि नेपालीसहित ५० हजार ७२३ जना नेपाल भित्रिए

 भदौ ०४, २०७७

काठमाडौँ, भदौ, ४ : लकडाउनपछि साउन मसान्तसम्म पाँच महिनाको अवधिमा विभिन्न मुलुकबाट ५० हजार ५१५ नेपालीसहित ५० हजार ७२३ जना नेपाल भित्रिएका छन् । साउन महिनामा २२ हजार ९३२ नेपाली नेपाल…

आकाश खुलेपछिको काठमाडौं शहर

 भदौ ०४, २०७७

काठमाडौँ, भदौ ४ : कोरोना सङ्क्रमण बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले गरेको निषेधाज्ञाले राजाधनीको सडक सुनसान भयो । विगत केही दिनदेखिको झरी रोकिएर आकाश खुलेपछि राजधानीका धेरै स्थानमा निकै…

हरित जलवायु कोष’द्वारा नेपाललाई तीन अर्ब सहयोग

 भदौ ०४, २०७७

काठमाडौँ, भदौ ४ : हरित जलवायु कोष (जिसिएफ) ले नेपालको जलवायु परिवर्तनका क्षेत्रमा रु तीन अर्ब भन्दा बढी अनुदान सहयोगको परियोजना स्वीकृत गरेको छ । कोषले नेपालको गण्डकी नदी जलाधारमा…

MS Dhoni thanks PM Modi for warm letter of appreciation

 भदौ ०४, २०७७

New Delhi, August 20 : Former India captain Mahendra Singh Dhoni, who announced his retirement from international cricket on August 15, took to Twitter on Thursday to thank Prime Minister…

अफगानिस्तानको कान्दाहारमा एक तालिबान कमाण्डर मारिए

 भदौ ०४, २०७७

काबुल, भदौ ४ : अफगानिस्तानको कान्दाहारमा एकजना तालिबान कमाण्डर कारबाहीमा मारिएका बताइएको छ । अफगानिस्तानको पूर्वी प्रान्तमा मंगलबार भएको कारबाहीका क्रममा ती सैनिक मारिएका अफगानिस्तानको सुरक्षा निकायले जनाएको छ ।…

कोरोना भाइरसका कारण थप ६ काे मृत्यु, कुल १२६

 भदौ ०४, २०७७

काठमाडौँ, भदाै ४ : कोरोना भाइरसका कारण बिहीबार थप छजनाको मृत्यु भएको छ । दुई महिला र चार पुरुषको मृत्यु भएको हो । काठमाडौंमा एक महिला, मकवानपुर र सप्तरीमा एक…

काेभिड नियन्त्रण गर्न प्रदेशस्तरीय समन्वय समिति गठन गरिने

 भदौ ०४, २०७७

काठमाडौँ, भदौ ४ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारलाई प्रभावकारी रूपमा समन्वय गर्न हरेक प्रदेशमा उच्चस्तरी समन्वय समिति गठन गर्ने भएका छ । सो समितिको संयोजकका…