नेता गौतमको ‘यो बुद्ध भूमि’ गीत सार्वजनिक
काठमाडौँ, भदौ १२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमद्वारा रचित गीत ‘यो बुद्ध भूमि’को भिडियो शुक्रबार सार्वजनिक भएको छ । राष्ट्रवादी नेताको छवि बनाउनुभएका नेता गौतम गीतमा पनि…
देशभरि ६ हजार २०१ शय्या थपियो
काठमाडौं, भदौ १२ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघ, प्रदेश र स्थानीय तह मातहातका अस्पतालमा छ हजार २०१ शय्या थपेको छ । कोभिड–१९ महामारीका बेला उपचारका लागि शय्या अभाव हुने गुनासो…
लकडाउनमा तीनसय असहायकाे पेट भर्दै विनय
काठमाडौं, भदौ १२ : कोरोना भाइरसका कारण बन्दाबन्दी र निषेधाज्ञाका कारण ज्याला मजदुरी गर्ने र मागेरै जिउने मानिसमाथि नराम्रो असर परेको बेला सारथीका रुपमा विनय जंग बस्नेत एक समाजसेवीको रुपमा उभिनुभएको…
दैलेखमा रहेको प्रयोगशाला बन्द हुने अवस्थामा
दैलेख, भदौ १२ : पिसिआर प्रयोगशालामा जनशक्ति अभाव हुदाँ पिसिआर परीक्षणमा समस्या भएको छ । जिल्ला अस्पताल दैलेखमा रहेको प्रयोगशालामा आवश्यक भन्दा कम जनशक्ति भएका कारण रिर्पोट आउन ढिला हुने गरेको…
चारवटै खुट्टा नभएको अनौठो बाच्छो जन्मियो
तनहुँ, भदौ १२ : तनहुँमा एक कृषकले पालेको गाईले खुट्टा नभएको बाच्छो जन्माएको छ । चार वटै खुट्टा नभए पनि बाच्छो जिवित रहेको छ । शुक्लागण्डकी नगरपालिका–१२ स्थित भोर्ले निवासी…
काठमाडौं उपत्यकामा कोरोनाका ४१५ सङ्क्रमित थपिए
काठमाडौं, भदौ १२ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ४१५ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा बढी काठमाडौंमा ३५० जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या…
बनेपा नपामा एउटै वडाका १०३ मा सङक्रमण
काभ्रे, भदौ १२ : जिल्लाको बनेपा नगरपालिका वडा न १३ मा मात्र १०३ जनामा कोरोना सङक्रमण पुष्टि भइसकेको छ । काभ्रेपलाञ्चोकमा कुल दुई सय २२ सङक्रमित मध्ये उक्त वडामा शुक्रबारसम्ममा…
थप ९२७ मा कोरोना संक्रमण, ३६ हजार ४५६ संक्रमित, थप १२ को मृत्यु
काठमाडौं, भदौ १२ : पछिल्लो २४ घण्टामा नेपालमा आज थप ९२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ३६ हजार ४५६ पुगेको छ ।…
भारतमा एकैदिनमा ७७ हजार कोरोना संक्रमित
नयाँदिल्ली, भदौ १२ : भारतमा कोरानाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै ७७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ७७ हजार २६६ जना…
‘पे-आइसोलेशन’ सञ्चालन गर्न दुई होटल तयार
पोखरा, भदौ १२ : कोभिड–१९ का सङ्क्रमित बढ्न थालेपछि पोखरा महानगरको आग्रहमा यहाँका दुई होेटल ‘पे आइसोलेशन’ सञ्चालन गर्न तयार भएका छन् । महानगरद्वारा जारी तीनदिने सूचनाको आधारमा यहाँस्थित रोयल…
लोकप्रिय
मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै
भदौ ३१, २०८३
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
भदौ ३१, २०८३






