स्थानीय तहको एपबाट रकम भुक्तानी गर्न मिल्ने

 भदौ २२, २०७७

काठमाडौँ, भदौ २२ : सरकारले स्थानीय तहबाट प्रदान गरिने सेवाहरू वापतको भुक्तानी विद्युतीय माध्यमबाट गर्न सकिने सुविधासहितको स्थानीय तहको मोबाइल ‘एप’ प्रयोगमा ल्याएको छ । ‘एन्ड्रोइड’ प्रयोगकर्ताले ‘गुगल प्लेस्टोर’ र ‘आइओएस’…

अल्का अस्पतालमा कार्यरत गीता केसीको हत्या भतिजा निर्मलले गरेको स्वीकारे

 भदौ २२, २०७७

काठमाडौँ, भदौ २२ : ललितपुरस्थित अल्का अस्पतालमा कार्यरत कर्मचारी गीता केसीको हत्या भतिजा निर्मल केसीले आफैले गरेको स्वीकार गरेका छन् । प्रहरी वृत चापागाउँका प्रमुख डिएसपी कृष्णराज ओझाले निर्मलले आफै…

खशोग्गीको हत्या प्रकरणमा आठ व्यक्तिलाई जेल सजाय

 भदौ २२, २०७७

रियाद,भदौ २२ : साउदी अदालतले सोमबार सन् २०१८ साउदी अरबका पत्रकार जमाल खाशोग्गीको हत्या गरेको आरोपमा आठ जना प्रतिवादीलाई सात वर्षदेखि २० वर्षसम्मको जेल सजाय सुनाएको सरकारी सञ्चारमाध्यमले जनाएको छ…

कोरोना भाइरस विरुद्धको रुसी खोप भारतमा पनि परीक्षण गरिने

 भदौ २२, २०७७

मस्को, भदौ २२ : रुसमा विकास गरिएको कोरोनाभाइरसविरुद्धको खोप भारतसहितका केही देशहरुमा पनि परीक्षण गरिने भएको छ । स्पुत्निक पाँच नाम दिइएको सो खोपको भारतसहितका केही देशमा यसै महिनामा परीक्षण…

बाढीले जलविद्युत् आयोजनाको विद्युत् गृहसहित दुई जनालाई बगायो

 भदौ २२, २०७७

ताप्लेजुङ, भदौ २२ : सिरिजंघा गाउँपालिकास्थित नागदेवा खोलामा आएको बाढीले बगाएर दुई जनाको ज्यान गएको छ । गए राति आएको बाढीमा परी तेल्लोकका राजु थेबे र विष्णुराज थेबेको ज्यान गएको…

दैनिक ३ करोड बढी गुमाउँदै होटल रेष्टूरेन्ट

 भदौ २२, २०७७

चितवन, भदौ २२ : जिल्लामा रहेका होटल रेष्टूरेन्टले दैनिक रु ३ करोड भन्दा वढि गुमाउन वाध्य भएका छन् । पर्यटकीय र सर्बसाधारणलाई सेवा दिंदै आएका जिल्लाका साना ठूला होटल रेष्टूरेन्ट…

‘एकीकृत बाल संरक्षण’ नीति आउने

 भदौ २२, २०७७

काठमाडौँ, भदौ २२ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले नक्सालस्थित नेपाल बाल सङ्गठन केन्द्रीय कार्यालयको आज अनुगमन गर्नुभएको छ । सो अवसरमा उहाँले अनाथ तथा असहाय बालबालिकाको संरक्षण…

‘कोरोना केही होइन भन्ने रूपमा लिनु हुँदैन’

 भदौ २२, २०७७

काठमाडौँ, भदौ २२ : कोभिड–१९ बाट सङ्क्रमणमुक्त हुनुभएका विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले यसलाई केही होइन भन्ने रूपमा लिनु नहुने बताउनुभएको छ । आफू मृत्युको मुखमा पुगेर…

स्वरोजगारका लागि ल्याइएका नीतिलाई सरल बनाइने

 भदौ २२, २०७७

काठमाडौँ, भदौ २२ : युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले युवालाई स्वरोजगार बनाउन ल्याइएका नीतिलाई सरल बनाइने बताउनुभएको छ । राष्ट्रिय युवा परिषद्ले आज आयोजना गरेको स्वरोजगार कोषमा युवाका अवसर विषयक…

संक्रखार–खलङ्गा सडक सुधार नहुँदा जोखिम मोल्दै स्थानीय

 भदौ २२, २०७७

दार्चुला, भदौ २२ : खार–खलङ्गा सडक मर्मत नहुँदा महाकाली नगरपालिका वडा नम्बर २ र ३ तथा नौगाड गाउँपालिकाका स्थानीयवासी अहिले जोखिम मोलेर आवत–जावत गर्दैछन् । गत साउन ५ गते आएको…