जमैका सेमिफाइनलबाटै बाहिरियो

 भदौ २४, २०७७

काठमाडौँ, भदौ २४ : अन्ततः पुरानै गल्ती दोहोर्याएपछि सन्दीप लामिछाने सम्मिलित जमैका तालावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को सेमिफाइनलबाटै बाहिरिएको छ । जमैकाले विगतका खेलहरूमा जस्तै कमजोर ब्याटिङ गरेपछि…

आजदेखि मिथिलाञ्चलमा जितिया पर्व शुरु

 भदौ २४, २०७७

जलेश्वर, भदौ २४ : सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा ९नुहाएर खानु० गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाहरुले…

कोरोना संक्रमणबाट गण्डकीमा एकको मृत्यु

 भदौ २४, २०७७

गण्डकी,भदौ २४ : गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरको देवचुली नगरपालिका–१ का ६४ वर्षीय पुरुषको हिजो साँझ ५ः३० बजे उपचारका क्रममा चितवनको…

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना : मंसिरसम्म रूख गणना गरिने

 भदौ २४, २०७७

काठमाडौँ, भदौ २४ : राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माण क्षेत्रमा रहेका रुखको गणना आगामी मङ्सिर मसान्तसम्म सम्पन्न गर्ने निर्णय गरिएको छ । मङ्गलबार उक्त आयोजना निर्माणका…

बागमती प्रदेशका स्थानीय तहमा महिला उद्यमी तथा हरित औद्योगिक ग्राम बन्दै

 भदौ २४, २०७७

हेटौँडा, भदौ २४ : बागमती प्रदेशका सङ्घीय अनुदान प्राप्त स्थानीय तहमा औद्योगिक ग्राम निर्माण सुरु भएको छ । प्रदेशका चार जिल्लाका छवटा स्थानीय तहमा गत आर्थिक वर्ष २०७६-७७ मा नेपाल सरकारले…

विभिन्न मुलुकबाट ६ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने अनुमान

 भदौ २४, २०७७

काठमाडौँ, भदौ २४ : कोभिड–१९का कारण एक वर्षमा छ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने एक अध्ययनले देखाएको छ । त्यसरी फर्कनेमा विभिन्न देशबाट रोजगारी, व्यापार, व्यवसाय गुमाउने रहेको राष्ट्रिय योजना आयोगको…

ब्याजदर परिवर्तनमा राष्ट्र बैङ्कको अङ्कुश

 भदौ २४, २०७७

काठमाडौँ, भदौ २४ : ब्याजदर थपघट गर्ने प्रक्रियालाई केन्द्रीय बैङ्कले थप व्यवस्थित बनाएको छ । नेपाल राष्ट्र बैङ्कले नयाँ निर्देशिका जारी गर्दै अब मनपरी ब्याजदरमा परिवर्तन गर्न नपाउने व्यवस्था गरेको हो । नयाँ…

विद्यालयको पाठ्यभार घटाउने तयारी

 भदौ २४, २०७७

काठमाडौँ, भदौ २४ : कोरोना भाइरस (कोभिड–१९)का कारण अवरोध आएपछि विद्यालय शिक्षाको पाठ्यक्रमको संश्लेषण गर्ने गृहकार्य सुरु गरिएको छ । वैकल्पिक विधिलाई नै मूलधारको सिकाइ मानेर नयाँ शैक्षिक सत्र प्रारम्भ भएको…

प्रदेश १ का डीआईजी र्ईश्वरबाबु कार्कीमा कोरोना पुष्टि

 भदौ २४, २०७७

विराटनगर, भदौ २३ : प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामान्य समस्या देखिएपछि सोमबार स्वाब संकलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा डिआईजी…

अफगानिस्तानमा क्रिकेटका सहायक प्रशिक्षकमाथि पाँच वर्षको प्रतिबन्ध

 भदौ २४, २०७७

काठमाडौं, भदौ २३ : अफगानिस्तान क्रिकेटका एक जना कनिष्ठ प्रशिक्षकमाथि पाँच वर्षको प्रतिबन्ध लगाइएको छ । अफगानिस्तानको प्रतिष्ठित शपागिजा क्रिकेट लिगमा ‘स्पट फिक्सिङ’को प्रयास गरेको भन्दै प्रशिक्षक नूर मोहम्मदमाथि पाँच…