आप्रवासीका शिविरमा आगलागी, एक हजार व्यक्ति भागेको आशंका
एथेन्स, भदौ २४ : ग्रीसको लेस्बोस द्वीपमा रहेका आप्रवासी बस्तीमा आगलागी भएपछि एक हजारभन्दा बढी आप्रवासी अन्यत्र भागेका छन् । ग्रीसको मोरिया शिविर र त्यस आसपासको क्षेत्रमा झण्डै १२ हजार…
भेनेजुएलामा सेप्टेम्बर महिनाभित्रै रुसी खोप : मदुरो
काराकास, भदौ २४ : भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले कोरोनाभाइरस विरुद्ध रुसले तयार पारेको “स्पुतनिक भी” खोप क्लिनिकल परीक्षणका लागि यसै सेप्टेम्बर महिनाभित्र भेनेजुएला आइपुग्ने बताउनु भएको छ । भेनेजुएलाको टेलिभिजनबाट…
इराक,अफगानिस्तानबाट थप अमेरिकी सैनिक फिर्ताको तयारी
वासिङ्टन, भदौ २४ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराक र अफगानिस्तानमा तैनाथ अमेरिकी सैनिक थप कटौती गर्ने तयारी गर्नु भएको अमेरिकी वरिष्ट अधिकारीहरुले बताएका छन् । राष्ट्रपति ट्रम्पले इराकका बारेमा…
अफगानिस्तानमा उपराष्ट्रपतिलाई नै लक्षित गरेर विस्फोटन, दुईको मृत्यु, १२ घाइते
काबुल, भदौ २४ : अफगानिस्तानका उपराष्ट्रपतिलाई लक्षित गरेर बुधबार राजधानी काबुलमा बम विस्फोट गराइएको छ । उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरेर राजधानी काबुलमै आत्मघाती बम विस्फोटन गराइएको प्रहरीले जनाएको छ…
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुन्छ : मन्त्री पुन
रोल्पा, भदौ २४ : ऊर्जा जलस्रोेत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुने बताउनुभएको छ ।प्रेस सङ्गठन जिल्ला शाखाले आज लिवाङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा…
मच्छिन्द्रनाथलाई सोमबार बुङ्मती लगिने
ललितपुर, भदौ २४ : वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई आगामी सोमबार बुङ्मती लगिने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण र पूर्णमङ्गल जोशीले यही भदौ २२ गते…
कोरोनाबीच पनि अघि बढ्यो नागढुङ्गा–सिस्नेखोला सुरुङ निर्माण
सञ्चिता घिमिरेकाठमाडौं, भदौ २४ कोरोना रोकथामका लागि जारी निषेधाज्ञाको समयमा पनि नेपालको सडक पूर्वाधारमा पहिलो सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला निर्माणको काम अघि बढिरहेको छ । निर्माणस्थलमा ‘क्लोज क्याम्प’ भित्र बसेर निर्माणको काम…
तोलमा तीन सयले बढ्यो सुनको भाउ
काठमाडौं, भदौ २४ :बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोलामा ६ सय रुपियाँले बढेको हो । बुधबार छापावाला सुन प्रतितोला ९६…
निशेषाज्ञाबारे गृहको आदेश कुर्दै प्रजिअ : पसल दिन तोकेर खोल्न दिने, निजी सवारी जोरविजोरको राय
काठमाडौं, भदौ २४ :उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञामा केही खुकुलो गरी निजी सवारीलाई जोर विजोर चल्न दिने र फरक प्रकृतिका पसल फरक दिनमा सञ्चालन गर्ने लगायतका निर्णय सहित अन्तिम स्वीकृतिका…
संघीयताले विकासमा फड्को : सिँचाइका लागि ५० वर्ष कुरे मार्फाबासी, अहिले दुई वर्षमै पूरा
बेनी, भदौ २३ : हिमालपारीको जिल्ला मुस्ताङको मार्फा नामै काफि छ स्याउको स्वादको हिसाबले । मुस्ताङको घरपझोङ गाउँपालिका–२ पुरानो मार्फाको पाँच सय रोपनी स्याउ बगानमा सिंचाइका लागि पछिल्लो ५० वर्षदेखि…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
१३ घण्टा अगाडि
चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण
असोज ०४, २०८३






