बाढीको कहर झेल्दै ढोरपाटनवासी

 असोज ०२, २०७७

बागलुङ, असोज २ : ढोरपाटनका बाढी प्रभावितको दैनिकी कष्टकर बनेको छ । बाढीमा घरबास गुमाएका मानिसहरु टहरा, गोठ र विद्यालयमा आश्रित छन् । हातमुख जोड्न राहतको भर पर्नुपर्ने स्थिति छ…

स्रष्टा सम्मानका लागि शान्ति समाजद्वारा तीन पुरस्कार थप

 असोज ०२, २०७७

काठमाडौँ, असोज २ : मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियानअन्तर्गत तीन वटा स्रष्टा सम्मान थप गरेको छ । समाजले स्व पवित्रादेवी चौलागार्इं मानव अधिकार स्रष्टा सम्मान, चन्द्रकला खनाल…

खोप र बैज्ञानिकलाई विश्वास गर्नु, ट्रम्पलाई नगर्नु : बाइडेन

 असोज ०२, २०७७

विल्मीन्टन,असोज २ : अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार जोए बाइडेनले आफूले खोप र बैज्ञानिकहरुलाई विश्वास गर्ने तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्वास नगर्ने बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले कतिपय अबैज्ञानिक, अव्यवहारिक…

कोरोना कहर – रोगको डरले आए, भोकको चिन्ताले फर्कँदैछन्

 असोज ०२, २०७७

महेन्द्रनगर, असोज २ : साउदी अरबबाट हरेक महिना घर खर्च पठाउने छोरो कोरोना कहरमा घर फर्किएपछि कञ्चनपुरको शुक्लाफाँटा–१ का सिताराम डगौंरा यतिबेला चिन्तामा हुनुहुन्छ । धन कमाएर घर धान्न भन्दै…

सिद्धान्त र आदर्शको राजनीतिबाट देश र जनताको हित हुन्छ : नेता सिंह

 असोज ०२, २०७७

काठमाडौँ, असोज २ : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाली राजनीतिमा सिद्धान्त र आदर्शले प्रश्रय पाए मात्र देश र जनताको हित हुने बताउनुभएको छ । वीर गणेशमान सिंहको २३औँ स्मृति…

कोरोना सङ्क्रमणबाट चितवनमा दुई जनाको मृत्यु

 असोज ०२, २०७७

चितवन, असोज २ : कोरोना सङ्क्रमण भई यहाँ उपचाररत दुई जनाको मृत्यु भएको छ । एक जनाको भरतपुर अस्पतालमा र अर्का एकको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो…

सुदूरपश्चिममा जबरजस्ती करणीका घटनामा वृद्धि

 असोज ०२, २०७७

डडेल्धुरा, असोज २ : सुदूरपश्चिम प्रदेशमा जबरजस्ती करणीका घटना बढ्न थालेका छन् । पछिल्लो समय कोरोना भाइरस जोखिम हुन नदिन गरिएको बन्दाबन्दीको अवधिमा प्रदेशमा जबरजस्ती करणी र बलात्कारका घटना बढेको…

मुग्लिङ-नारायनगढ सडक पुन: सञ्चालन

 असोज ०२, २०७७

काठमाडो, असोज २ : चितवनको भरतपुर महानगरपालिका वडा २९ का विभिन्न स्थानमा गएको पहिरोका कारणा अवरुद्ध मुग्लिङ-नारायनगढ सडक पुन सञ्चालन भएको छ । जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार विहान भतेरी,…

बाँकेमा एकै दिन ६० जना संक्रमणमुक्त भएर घर फर्किए

 असोज ०२, २०७७

नेपालगञ्ज, असोज २ : कोराना संक्रमणमुक्त हुनेहरुको संख्या बढ्दै गएको बाँके जिल्लामा शुुक्रबार एकैदिन ६० जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाका विभिन्न आइसोलेसन सेन्टरमा रहनु…

औचित्यका आधारमा संविधान संशोधनका लागि सरकार तयार: प्रधानमन्त्री ओली

 असोज ०२, २०७७

काठमाडौँ, असोज २ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान कार्यान्वयनका क्रममा आवश्यक देखिएका विषयमा खुल्ला दिमागले विना बहकाउ संशोधनका लागि सरकार तयार रहेको बताउनुभएको छ । संविधान दिवसको पूर्वसन्ध्यामा…