जनकपुर आइपुग्यो रेल, सरकारलाई हस्तान्तरण हुँदै
धनुषा, असोज २ : एउटा इन्जिन र चार बोगीसहितको रेल आज दिउँसो २ बजेतिर जनकपुर आइपुगेको छ । बिहीबार साँझ नेपाल भारतको सीमास्थित जयनगर स्टेशनमा आइपुगेको रेल आज दिउँसो २…
काठमाडौं उपत्यकामा एकैदिन ८ सय ५९ कोरोना भाइरस संक्रमित
काठमाडौं, असोज २ : पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ८५९ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९८ ललितपुरका ९७ र भक्तपुरका ८२ जनालाई कोरोना…
एकै दिन २ हजार २० जनामा संक्रमण, एक हजार ८७१ डिस्चार्ज
काठमाडौं, असाेज २ : पछिल्लो २४ घण्टामा थप दुई हजार २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एकै दिन कोरोना सङ्क्रमित देखिएको यो अहिलेसम्मकै उच्च रहेको हो । यो सँगै…
सुनको मूल्य वृद्धि
काठमाडौँ, असोज २ :बिहीबार ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलाको चार सय रुपैयाँले बढेको छ । नेपाली बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला ९७ हजार…
कानुनअनुसार कुलमान घिसिङको पुनर्नियुक्ति गर्न मिल्दैनः प्रवक्ता ज्ञवाली
बुटवल, असोज २ : नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्ति कानुनअनुसार गर्न नमिल्ने बताउनुभएकोछ । शुक्रबार बुटवलमा प्रेस संगठनद्वारा आयोजित…
भ्रष्टाचार विषयलाई लिएर नागरिक समाज र कर्मचारीबीच द्वन्द्व
खस्यौली, असोज २ : महोत्तरीको जलेश्वर नगरपालिकामा भ्रष्टाचार र अनियमितता भएको विषयलाई लिएर नागरिक समाजका अगुवा र कर्मचारीबीच द्वन्द्व शुरु भएको छ । नागरिक समाजका अगुवाहरुले जलेश्वर नगरपालिकाका नाला, सडक,…
तनहुँमा ५० प्रतिशत दूध खपतमा ह्रास
तनहुँ, असोज २ : तनहुँमा ५० प्रतिशत दूध खपत घटेको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लास्थित होटेल व्यवसाय बन्द भएसँगै दूधको खपतमा कमी आएको हो ।…
सरकारी कार्यालय डुबानमा
चितवन, असोज २ : भरतपुर महानगरपालिकाकाको मुख्य शहरी क्षेत्र हुँदै पश्चिम चितवन जाने नहर अतिक्रमण हुँदा यहाँका सरकारी कार्यालय डुबानमा परेका छन् । नारायणी लिफ्ट सिँचाइ आयोजनाको नहरका कतिपय शाखाहरु…
गणेशमान नेपाली राजनीतिका शिखर पुरुष: सभापति देउवा
काठमाडौँ, असोज २ : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका संस्थापक नेता गणेशमान सिंह नेपाली राजनीतिका शिखर पुरुष, एक सच्चा क्रान्तिकारी नेता र आफ्नो राजनीतिक अभिभावक भएको…
जनकपुर आइपुग्यो रेल, यातायाततर्फको अर्काे यात्रा शुरु
काठमाडौँ, असोज २ : धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट नेपाल आइपुगेसँगै नेपालमा रेल यातायाततर्फको अर्काे यात्रा शुरु भएको छ । नेपाली समयानुसार अपराह्न १२ बजे सो…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
अमेरिका-इरान तनाव चर्किदा होर्मुजमा ट्यांकरमाथि प्रहार
असोज ०६, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






