स्वास्थ्य मापदण्ड पालना गरी यात्रा गराउन अपिल

 असोज ०६, २०७७

काठमाडौँ, असोज ६  : यातायात व्यवस्था विभागले स्वास्थ्य सुरक्षाको मापदण्डलाई अवलम्बन गरी सुरक्षित यात्रा गर्नु गराउन सबैमा अपिल गरेको छ । सार्वजनिक यातायातका साधन सञ्चालन भएको अवस्थामा कोभिड–१९ को सङ्क्रमणलाई…

नेपाली व्यापारिक चिह्नसहित अर्थोडक्स चिया विश्व बजारमा

 असोज ०६, २०७७

इलाम, असोज ६ : लामो रस्साकस्सीपछि अब नेपाली अर्थोडक्स चिया आफ्नै व्यापारचिह्नसहित विश्वबजारमा जाने भएको छ । अहिलेसम्म निर्यातकर्ताले आआफ्नै उद्योगको व्यापारचिह्न प्रयोग गरेर निर्यात गरिरहेकामा अब भने सरकारले जारी…

प्रेस जगत् संक्रमणकालीन अवस्थामा : सभामुख

 असोज ०६, २०७७

काठमाडौँ, असोज ६ : सभामुख अग्निप्रसाद सापकोटाले प्रेसजगत् सङ्क्रमणकालीन अवस्थामा रहेकाले समस्या देखिएको बताउनुभएको छ । उहाँले समस्या औँल्याउँदै गर्दा समाधानका लागि पनि आफूले पहलकदमी लिने जनाउनुभयो । प्रेस काउन्सिल नेपालको…

वर्षाले उडान प्रभावित, फ्लाई दुबई लखनउ डाइभर्ट

 असोज ०६, २०७७

काठमाडौँ, असोज ६ : भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । मध्याह्देखि जारी वर्षाका कारण विमानस्थलको आन्तरिक तथा अन्तरराष्ट्रिय उडानमा असर पुगेको हो । निरन्तरको वर्षाले…

सुदूरपश्चिममा पहिलो पटक ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया

 असोज ०६, २०७७

डडेल्धुरा, असोज ६ : डडेल्धुरा अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक (दूरबीन शल्य चिकित्सा) विधिबाट पाठेघरको शल्यक्रिया गरिएको छ । यो विधिबाट पछिल्लो १० दिनमा चार जनाको पाठेघरको शल्यक्रिया गरिएको अस्पतालले जनाएको…

मनसुन पुनः सक्रिय, पाँच दिन देशभर वर्षा हुने

 असोज ०६, २०७७

काठमाडौँ, असोज ६ : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी पाँच दिन देशभर बदलीसहित वर्षाको सम्भावना रहेको छ । उत्तरपूर्व बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र उत्तरपश्चिम तर्फ सर्ने क्रममा पाँच दिन…

आर्थिक क्षेत्रको अध्ययन गर्न चार उपसमिति गठन

 असोज ०६, २०७७

काठमाडौँ, असोज ६ : मुलुकको आर्थिक क्षेत्रको अध्ययनका लागि चारवटा उपसमिति गठन गरिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आज बसेको बैठकले उपसमिति गठन गर्ने निर्णय गरेको हो । बैठकले सार्वजनिक…

भिरमह बेचेर गाउँमा भित्रियो ४० लाख

 असोज ०६, २०७७

गलेश्वर,असोज ६ : म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा यो वर्ष भीरमौरीको मह विक्रीबाट रु ४० लाख भित्राएका छन् । कुइनेमङ्गलेका ३९ वटा साना–ठूला भीर पहरामा भीरमौरी पाइन्छ । ठूलो भीरमा एक सय घार,…

लकडाउनका कारण अफ्रिकामा गैंडाको चोरी तस्करी घट्यो

 असोज ०६, २०७७

जोहानेसबर्ग, असोज ६ : दक्षिण अफ्रिकामा कोरोनाभाइरस फैलिन रोक्ने उद्देश्यले गरिएको लकडाउनका कारण गैंडाको चोरी तस्करी निकै घटेको अधिकारीहरुले जनाएका छन् । पृथ्वीकै लोप हुने खतराको सूचीमा रहेको गैंडा मारिनेक्रम…

मालीका सैनिक प्रमुख उपराष्ट्र हुन तयार, विपक्षीको विरोध जारी

 असोज ०६, २०७७

बामाको, असोज ६ : अफ्रिकी मुलुक मालीका सेना प्रमुख कर्णेल आसिमी गोइटाले मुलुकमा गठन हुन संक्रमणकालीन सरकारमा उपराष्ट्रपति हुन आफू तयार रहेको बताउनुभएको छ । तत्कालीन राष्ट्रपति विरुद्ध एक महिना…