लगातारको वर्षाले तरकारी खेती सखाप
महोत्तरी, असोज ८ : लगातारको वर्षाले तरकारी बाली गालेपछि महोत्तरीका किसान पिरोलिएका छन् । भर्खरै लगाइएका तरकारीका बेर्ना र उमँ्रदै गरेका सागसब्जीका बिरुवा लगातारको वर्षाले गालेर नोक्सान गरेपछि तरकारी खेती…
बलेवा विमानस्थलको धानवमार्ग कालोपत्र गर्ने कार्य पुनः प्रभावित
गलकोट, असोज ८ : बागलुङ जिल्लाको बलेवा विमानस्थलको धानवमार्ग (रनवे) कालोपत्र गर्ने कार्य पुनः प्रभावित बनेको छ । बन्दाबन्दीपछि शुरु गरिएको बलेवा विमानस्थलको धानवमार्ग कालोपत्र गर्ने कार्य वर्षातका कारण पुनः…
महामन्त्री डा कोइराला संक्रमणमुक्त
काठमाडौं, असोज ८ : नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला कोरोना भाइरसमुक्त हुनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत आफू कोभिड–१९ मुक्त भएको जानकारी दिनुभएको हो । उहाँको स्बाव परीक्षणका…
तिनाउ नदीमा बाढीले पानीको बहाव बढेसँगै आसपासका क्षेत्र उच्च जोखिममा
बुटवल, असोज ८ : अविरल बर्षाका कारण रुपन्देहीको बुटवलस्थित तिनाउ नदीमा पानीको बहाब बढेको छ । बहाब बढेसँगै आसपासका क्षेत्रमा उच्च जोखिम बढेको छ । बाढीले बुटवल ११ बुद्धनगर,माझगाउँ, मझुवा एवं…
‘कक्षा ११ को प्राप्तांक र कक्षा १२ को आन्तरिक मूल्यांकनबाट नम्बर दिई बोर्डले प्रमाणीकरण गर्ने विकल्पबारे छलफल हुँदैछ’
कोभिड –१९ को जोखिमका कारण शिक्षालय बन्द रहेका स्थितिमा पनि वैकल्पिक माध्यमबाट विद्यार्थीको सिकाइ सुनिश्चितता गराउने नेपाल सरकारको निर्णयबमोजिम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न निर्देशिका, अध्ययन सामग्री, परीक्षाका आधार…
पृथ्वीराजमार्गका २० ठाउँमा पहिरो, त्रिभुवन राजपथ अवरुद्ध
धादिङ/मकवानपुर, असोज ८ : दुई दिनदेखिको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा ठाउँठाउँमा पहिरो गएको छ । सडकमाथिबाट आएको पहिरो र लेदोले राजमार्ग क्षतविक्षत भएको छ । जोगीमारा, मौवा…
नेपाल र इजरायलबीच असोज १४ गते श्रम सम्झौता हुने
काठमाडौँ, भदौ ८ : नेपाल र इजरायलबीच यही असोज १४ गते श्रम सम्झौता हुने भएको छ । जेरुसेलमस्थित इजरायली विदेश मन्त्रालयमा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । इजरायलको नर्सिङ क्षेत्र/अस्पताल, नर्सिङ होम,…
अस्ट्रेलियाको तस्मानियामा कम्तीमा ३८० ह्वेलको मृत्यु
म्याकक्वेरे हार्वर, अस्ट्रेलिया, असोज ८ : अस्ट्रेलियाको तास्मानिया टापूमा अलपत्र परेका करिब ४७० ह्वेलमध्ये ३८० को मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अस्ट्रेलियामा अलपत्र परेर यति ठूलो सङ्ख्यामा ह्वेलहरूको मृत्यु…
संयुक्त राष्ट्रसंघको महासभामा मध्यपूर्वका नेताद्वारा क्षेत्रीय सुरक्षाबारे चिन्ता व्यक्त
संयुक्त राष्ट्रसंघ, असोज ८ : मध्यपूर्वका नेताहरूले संयुक्त राष्ट्रसंघीय महासभामा सम्वोधन गर्दै यस क्षेत्रको सुरक्षा विषयमा चासो व्यक्त गरेका छन् । राष्ट्रसंघको ७५ औँ सत्रको साधारण छलफल सुरु भएको दोस्रो…
दुई दिनदेखिको वर्षासँगै बाढी पहिरोमा परी १४ को मृत्यु, ७ बेपत्ता
काठमाडौँ, असोज ८ : पछिल्लो दुई दिनदेखिको लगातार वर्षाका कारण मुलुकका धेरैजसो क्षेत्र पुनः प्रभावित हुन पुगेको छ । ठाउँठाउँमा पहिरोका घटना निम्तिएको छ । बाढी र पहिराले केही जिल्लामा…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






