आइपिएलका लागि भारत आएका अष्ट्रेलियाका पूर्व क्रिकेटर जोन्सको निधन
दुबइ, असोज ८ : अष्ट्रेलियाका चर्चित पूर्व क्रिकेटर डिन जोन्सको भारतमा निधन भएको छ । इन्डियन प्रिमियर लिग ९आइपिएल०को कमेन्ट्रीका लागि स्टार इन्डियासँग आबद्ध भई भारतको मुम्बईमा रहेका बेला उहाँको…
विश्वका पाँच करोडभन्दा बढी मानिस जलवायु परिवर्तनको प्रकोपबाट प्रभावित
न्युयोर्क, असोज ८ : विश्वका पाँच करोड १६ लाख व्यक्ति जलवायु परिवर्तन सम्बन्धी प्रकोपबाट प्रभावित भएका बताइएको छ । जलवायु परिवर्तनसम्बन्धी प्रकोपहरु जस्तै बाढीपहिरो, खडेरी आँधीबेहरीजस्ता प्रकोपबाट उनीहरु प्रभावित हुन…
भारतको यस बर्षको अन्तर्राष्ट्रिय चलचित्र मेला अर्को वर्षलाई स-यो
गोवा, असोज ८ : भारतमा हुने बार्षिक अन्तर्राष्ट्रिय चलचित्र मेला यस वर्ष नहुने भएको छ । यस वर्ष हुने मेला अर्को वर्ष मात्रै आयोजना गर्नेगरी सारिएको छ । यस बर्ष…
संविधानको व्यवस्थाअनुसार नै संवैधानिक नियुक्ति हुनुपर्छ : कांग्रेस
काठमाडौँ, असोज ८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद् एवं संवैधानिक नियुक्तिका सम्बन्धमा नेपालको संविधानले व्यवस्था गरेको प्रबन्ध र पद्धति भन्दा बाहिर गएर कार्य नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेको…
ग्रीसको मोरिया क्याम्पबाट करिब ५०० आप्रबासी बालबालिकालाई फ्रान्स ल्याइने
पेरिस, असोज ८ : ग्रीसस्थित डढेलोबाट प्रभावित मोरिया क्याम्पमा रहेका ५०० बालबालिकालाई फ्रान्समा ल्याइने सरकारी अधिकारीले बिहीबार बताएका छन् । फ्रान्सका यूरोपेली मामिला मन्त्री क्लेमेन्ट बिउनीले स्थानीय रेडियो आरटिआरसँग भन्नुभयो,…
नेप्सेमा सामान्य सुधार
काठमाडौं, असोज ८ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५.७४ बिन्दुले उकालो लागेर एक हजार…
‘कैदी रामलखनको अस्पताल आइपुग्दा मृत्यु भइसकेको थियो’
काठमाडौं, असोज ८ : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले केन्द्रीय कारागारका कैदी रामलखन जैसवालको अस्पताल आइपुग्दा मृत्यु भइसकेको बताएको छ । प्रतिनिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा प्रतिष्ठानका उपकूलपति देवनारायण साहलेले…
जग्गा खण्डीकरण गर्ने निर्णयको सक्कल कागजात झिकाउन आदेश
काठमाडौं, असोज ८ : सर्वोच्च अदालतले जग्गा खण्डीकरण गर्ने सरकारको निर्णयकोे सक्कल कागजात झिकाउन आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश अनिलकुमार सिन्हाको इजलाशले आज जग्गा…
बोक्सीको आरोपमा हुने कार्य रोक्न गृहको निर्देशन
काठमाडौं, असोज ८ : गृह मन्त्रालयले बोक्सी र छुवाछुतको आरोपमा अमानवीय क्रियाकलाप रोक्न मातहतका निकायलाई आवश्यक निर्देशन दिएको छ । तराई लगायतका विभिन्न जिल्लामा महिलालाई बोक्सीको आरोप लगाउने, मलमुत्र खुवाउने…
सम्पत्ति विवरण नबुझाउने १७ हजार नेता तथा कर्मचारी कारवाहीमा
काठमाडौं, असोज ८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने राजनीतिक नियुक्ति पाएका नेता तथा कर्मचारीलाई जनही पाँच हजार रुपियाँ जरिवाना गर्ने निर्णय गरेको छ । आयोगले तोकिएको समयमा…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






