उपत्यकाका नदी करिडोरमा साँझ ६ बजेदेखि सवारी आवागमनमा रोक
काठमाडौँ, १८ असोज : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँ उपत्यकाका नदी खोला किनारका सडक (करिडर सडक)मा साँझ ६ः०० देखि बिहान ६ः०० बजेसम्म सवारी आवागमनमा रोक लगाउन आग्रह…
बच्चालाई खोकीको सिरप खुवाउँदा होसीयारी अपनाऔं : भारतीय स्वास्थ्य मन्त्रालय
नयाँदिल्ली, १८ असोज : मध्य प्रदेश र राजस्थान राज्यहरूमा खोकीको सिरपको सेवनपछि बच्चाहरूको मृत्यु भएपछि, भारतको स्वास्थ्य मन्त्रालयले बच्चाहरूमा खोकीको सिरपको प्रयोग होसीयारीपुर्वक गर्ने सल्लाह दिदै सम्बन्धित सबैलाई सचेत हुन…
पाँचथर जिप दुर्घटना : ६ जनाको मत्यु, ६ जनाको अवस्था गम्भीर
पाँचथर, १८ असोज : तमोर कोरिडोरअन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने अन्य ६ जना गम्भीर घाइते भएका छन् । ताप्लेजुङबाट धरानर्फ गइरहेको…
पृथ्वीराजमार्ग अपराह्नदेखि सञ्चालनमा
मुग्लिन (चितवन), १८ असोज : पहिरोेले अवरुद्ध भएको पृथ्वीराजमार्ग आज अपराह्नदेखि सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालयका अनुसार पहिरो पन्छाएर सडक सञ्चालन गरिएको हो । चितवनको इच्छाकामना–३ फिस्लिङमा पहिरो…
मन्त्री घिसिङद्वारा चोभार गल्छी क्षेत्रको निरीक्षण
काठमाडौँ, १८ असोज : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ तथा सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले आज चोभार गल्छी क्षेत्रको निरीक्षण गर्नुभएको…
इजिप्टले गाजाको भविष्यका लागि प्यालेस्टिनी सम्मेलन आयोजना गर्ने
जेरुसेलम, १८ असोज : हमासका एक वरिष्ठ अधिकारीले इजिप्टले अमेरिकी युद्धविराम योजनाअन्तर्गत बन्धकहरूलाई रिहा गर्न स्वीकार गरेपछि गाजा पट्टीको युद्धपछिको भविष्यबारे निर्णय गर्न प्यालेस्टिनी गुटहरूका लागि सम्मेलन आयोजना गर्ने शनिबार…
धनगढी बस दुर्घटना : एक जनाको मृत्यु, १२ घाइते
सुदूरपश्चिम, १८ असोज : धनगढीबाट पोखराका लागि छुटेको बा२ख१९०७ नम्बरको बस आज दिउँसो धनगढीको बोराडाँडी सडकखण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य १२ जना घाइते भएका छन् ।…
आइतबार र सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौँ, १८ असोज : सरकारले यही असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक नेपाल राज्यभर सार्वजनिक बिदा दिने…
कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्न अनुरोध
काठमाडौं, १८ असोज : अर्थ मन्त्रालयले भौतिक पूर्वाधार पुनर्निर्माण कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्न अनुरोध गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरि स्वदेश तथा विदेशमा यस प्रयोजनका…
अनिवार्य रुपमा विपद् प्रतिकार्यमा जुट्न कार्यालय प्रमुखलाई निर्देशन
काठमाडौं, १८ असोज : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विपद् प्रतिकार्यमा जुट्न निर्देशन दिएको छ । नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना निकालेर यस्तो भनेको हो…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
२३ घण्टा अगाडि
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
२४ घण्टा अगाडि
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
२१ घण्टा अगाडि
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
२० घण्टा अगाडि






