कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना छैनः नेता खनाल
महेन्द्रनगर (धनुषा), २० फागुन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले हाल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताउनुभएको छ । आज प्रेस सङ्गठन नेपालद्वारा जनकपुरधाममा…
राज्यले नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउनुपर्छ : राष्ट्रपति
काठमाडौँ, २० फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । नेपाल चिकित्सक सङ्घद्वारा…
सुर्खेत–जुम्ला विमानस्थल विस्तार गर्न ११ अर्ब माग
सुर्खेत, २० फागुन : कर्णाली र लुम्बिनी प्रदेशका तीन विमानस्थल विस्तार गर्न स्रोत सुनिश्चितताको माग गरिएको छ । कर्णाली प्रदेशस्थित सुर्खेत र जुम्ला विमानस्थल तथा लुम्बिनी प्रदेशको दाङ टरिगाउँ विमानस्थल…
बजेट निर्माणका लागि मार्गदर्शन तयार
काठमाडौँ, २० फागुन : आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट निर्माणका लागि मार्गदर्शन तयार भएको छ । अर्थ मन्त्रालयले बजेट तर्जुमा गर्ने सम्बन्धमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६…
२३ रोपनी जग्गामा ड्रागनखेती
स्याङ्जा, २० फागुन : स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले गरेको व्यावसायिक ड्रागन खेती । गाउँपालिकाले २३ रोपनी जग्गा भाडामा लिएर लगाएको ड्रागन बिक्रीबाट राजस्व सङ्कलन गर्दै आएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, २० फागुन : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ५० पैसा…
बीआरआई अनुदान होइन : चीन
परनिर्भरता हटाउन बीआरआईको ऋण भएपनि लिनुपर्ने : कोइराला साझाखबर प्रतिनिधिबेइजिङ (चीन), १९ फागुन : चीन भ्रमणमा रहेको नेपाली काङ्ग्रेसको प्रतिनिधि मण्डलसँग चीनले बीआरआई परियोजनाबारे छलफल गरेको छ । छलफलमा चीनले भनेको छ, 'बीआरआई परियोजना अनुदान होइन ।' बेइजिङमा भएको भेटवार्तामा…
गोरखामा माइक्रोबस दुर्घटना : एकको मृत्यु, १४ जना घाइते
सुलीकोट, १९ फागुन : गोरखामा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ भने १४ जना घाइते भएका छन् । जिल्लाको शहिद लखन गाउँपालिका–३ कान्टानरमा मनकामनादेखि आँबुखैरेनीतर्फ आउँदै गरेको वान…
‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पित
काठमाडौँ, १९ फागुन : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण भएको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)…
सानो लापरवाहीका कारण ठूलो आगलागी, बर्सेनि अर्बौको क्षति
काठमाडौं, १८ फागुन : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार यो वर्ष वैशाखदेखि फागुन १८ गतेसम्म तीन हजार ९९२ वटा आगलागी तथा डढेलोका घटना भएका छन् ।…
लोकप्रिय
भोटेकोशी बाढी : ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
भदौ २२, २०८३
भोटेकोशी बाढीमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक
भदौ २२, २०८३
भोटेकोशी बाढी : जलवायु न्यायको कसीमा नेपालको दाबी
भदौ २१, २०८३
मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला
भदौ २२, २०८३






