सुशासन कायम गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री लेखक
तिनाउ (रूपन्देही), २० फागुन : गृहमन्त्री रमेश लेखकले मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्ने काममा सरकार गम्भीरतापूर्वक लागेको बताउनुभएको छ। उहाँले दिगो शान्ति, सुशासन, विकास र समृद्धि वर्तमान…
परराष्ट्रको काम ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयो : परराष्ट्रमन्त्री
भैरहवा, २० फागुन : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपाली नागरिकको उद्धार (रेस्क्यु) गर्ने जस्तो मात्र भएको बताउनु भएको छ । नेपाली कांग्रेस केन्द्रीय…
कवाडी सलीसल्ला सिमकोट सडकमा अस्थायी रुट परमिटका लागि सिफारिस
हुम्ला, २० फागुन : कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने कवाडी सलीसल्ला हुँदै सिमकोटसम्मको सडकको अस्थायी रुट परमिटका लागि सिफारिस गरिएको छ । सो सडक खण्डमा अस्थायी रुट परमिटको अनुमति लिनका…
इन्डोनेसियाद्वारा नवीकरणीय ऊर्जा परियोजनामा ठूलो लगानी
जकार्ता, २० फागुन : इन्डोनेसियाले यस वर्ष करिब ४० अर्ब डलर बराबरको २० भन्दा बढी ऊर्जा परियोजना बनाउने योजना गरिरहेको छ । यसले घरेलु प्रशोधन क्षमता बढाउने ऊर्जा मन्त्रीले बताउनुभयो…
प्राविधिक समस्याका कारण स्पेसएक्सको स्टारशिप प्रक्षेपण स्थगित
लस एन्जलस, २० फागुन : अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले प्राविधिक समस्याका कारण सोमबार आफ्नो शक्तिशाली स्टारशिप रकेटको आठौं प्रक्षेपण रद्द गरेको छ । प्रक्षेपण ५ः४५ बजेको लागि निर्धारित गरिएको…
नेप्से परिसूचक तीस अङ्कले घट्यो
काठमाडौँ, २० फागुन : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मा ३० दशमलव ३६ अङ्कको गिरावट देखिएको छ । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेप्से परिसूचक सोमबार र…
श्रमिकलाई न्यूनतमभन्दा कम पारिश्रमिक दिइए कारवाही हुन्छ : प्रधानमन्त्री
काठमाडौँ, २० फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताउनुभएको छ। नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आज…
पर्वतमा ८७ करोड मूल्य बढीको आलु उत्पादन हुने आङ्कलन
कुश्मा, पर्वत २० फागुन : पर्वतमा गत वर्षभन्दा यस वर्ष मौसम अनुकूल र पकेट क्षेत्र वृद्धिका कारण आलु उत्पादनको परिमाण वृद्धि हुने देखिएको छ । आलु उत्पादनमा आत्मनिर्भर रही अन्यत्र…
स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि चार अर्ब निकासा
काठमाडौँ, २० फागुन : अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि थप रू तीन अर्ब ८४ करोड निकासा गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री…
घोडाघोडीमा तीन सय ८२ प्रजातिका चरा
धनगढी, २० फागुन : कैलालीस्थित घोडाघोडी चरा अभयारण्य क्षेत्रमा ३८२ प्रजातिका चरा पाइन थालेका छन्। रैथाने र आगन्तुक गरेर यहाँ त्यति प्रजातिका चरा पाइन थालेका हुन। घोडाघोडी पन्छी अभयारण्य क्षेत्र…
लोकप्रिय
भोटेकोशी बाढी : ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
भदौ २२, २०८३
भोटेकोशी बाढीमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक
भदौ २२, २०८३
भोटेकोशी बाढी : जलवायु न्यायको कसीमा नेपालको दाबी
भदौ २१, २०८३
मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला
भदौ २२, २०८३






