काठमाडौंमा पानी पर्न छाडेपछि खुलेको आकाश
काठमाडौं, १९ असोज : हिजो भीषण पानी परेको काठमाडौं उपत्यकामा आज मौसमले साथ दिएपछि आकाश खुलेको छ । फाटफुट मात्रामा घाम लागेपछि उपत्यकावासीलाई राहत महसुस भएको छ । आकाश खुलेपछि उपत्यकाको…
विपद्बाट क्षतिग्रस्त सडकको मर्मत कार्य तीव्र गतिमा गरिने
काठमाडौँ, १९ असोज : ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले वर्षाका कारण बन्द भएको काठमाडौँबाट पश्चिमतर्फका सडक तत्कालै खोल्ने गरी तयारी भइरहेको र विपद्बाट क्षतिग्रस्त विभिन्न सडकको मर्मत कार्य…
दक्षिणी चीनमा म्याटमो आँधीको प्रहार, लाखौँ नागरिकलाई सुरक्षित स्थानमा सारियो
बेइजिङ, १९ असोज : शक्तिशाली टाइफुन म्याटमोले आइतबार चीनको दक्षिणी तटमा प्रहार गरेपछि लाखौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । सरकारी मिडियाका अनुसार यस आँधीले तटीय प्रदेशहरूमा व्यापक असर पारेको…
नागढुङ्गाबाट ५ बजेभित्र मात्र गाडीलाई जान दिइने
काठमाडौँ, १९ असोज : बाढीपहिरो तथा विपद्को सम्भावित घटनालाई मध्यनजगर गर्दै लामो दूरीका रात्रिकालीन बसलाई साँझ ५ बजेभित्रमा पुगेकालाई मात्रै नागढुङ्गाबाट प्रस्थानका लागि अनुमति दिइने भएको छ । बाढीपहिरोलगायत विपद्…
गाजा युद्धविराम र बन्धक मुक्तिका लागि कायरोमा वार्ता सुरु
कायरो, १९ असोज : गाजामा करिब दुई वर्षदेखि जारी युद्ध अन्त्य र बन्धकहरूको मुक्तिका लागि इजरायली र हमासका वार्ताकारहरू आइतबार इजिप्टको राजधानी कायरोमा भेला भएका छन् । इजरायली नेताहरूले आगामी…
अधिक मानवीय क्षति भएको इलाममा ३२२ मिलिमिटर वर्षा
काठमाडौँ, १९ असोज : पहिरोले अधिक मानवीय क्षति भएको इलाममा बितेका २४ घण्टामा ३२२ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार इलामका सबै केन्द्रमा २०० मिलिमिटरभन्दा…
पहिरो पन्छाएर सडक यातायात एकतर्फी खुला गर्ने प्रशासनको निर्णय
काठमाडौँ, १९ असोज : जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी आवागमन एकतर्फी रुपले खुला गर्ने निर्णय गरेको छ । प्रशासनले सूचना जारी गर्दै विभिन्न ठाउँमा पहिरो पन्छाएर एकतर्फीरुपमा सवारी सञ्चालनको तयारी भइरहेकाले…
भियतनामसँग खेल्ने राष्ट्रिय टोली घोषणा
काठमाडौँ, १९ असोज : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले किरणकुमार लिम्बूको कप्तानीमा आज २३ सदस्यीय नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा गर्नुभएको छ । एफसी एसिया कप…
दार्जिलिङमा भीषण बाढी र पहिरो, कम्तीमा २० जनाको निधन
कोलकाता, १९ असोज : भारी वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण उत्तरी भारतको दार्जिलिङ क्षेत्रमा कम्तीमा २० जनाको ज्यान गएको यस क्षेत्रका सांसदले आइतबार जानकारी दिएका छन् । पूर्वी राज्य…
इलाम पहिरोमा ३४ जनाको मृत्यु, चार बेपत्ता
इलाम, १९ असोज : अविरल वर्षासँगै गएको पहिरोमा परी जिल्लाका विभिन्न पालिकामा ३४ जनाको मृत्यु भएको छ । आज अपराह्न १ बजेसम्म प्राप्त विवरणअनुसार चार जना बेपत्ता भएका छन् ।…
लोकप्रिय
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
२० घण्टा अगाडि
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
१९ घण्टा अगाडि
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
१७ घण्टा अगाडि
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
१६ घण्टा अगाडि






