तनहुँमा भेटिए एक सय ७९ क्षयरोगी, १५ जनाको मृत्यु

 चैत १०, २०८१

दमौली (तनहुँ), ११ चैत : जिल्लामा चालु आर्थिक वर्षमा १७९ जना क्षयरोगका बिरामी भेटिएका छन् । चालु आर्थिक वर्षको आठ महिनामा दश वटै स्थानीय तहमा एक सय ७९ क्षयरोगका बिरामी…

आँपमा ‘अफइयर’ : पुराना बोट फुलेनन्, नयाँमा ढकमक्क

 चैत १०, २०८१

महोत्तरी, ११ चैत : अधिकांश फलफूल एक वर्ष फलेपछि अर्को वर्ष कम फल्छ । कतिपय बोटमा त फूल नै फुल्दैन । यसरी एकवर्ष फलेर अर्को वर्ष नफल्ने यामलाई अङ्ग्रेजीमा ‘अफइयर’…

नेपाल – चीन कूटनीतिक आदानप्रदानको एक झलक

 चैत १०, २०८१

https://www.youtube.com/watch?v=4qHzePFulCc

प्रमुख दलको बैठक : सर्च कमिटी गठन गर्ने सहमति

 चैत १०, २०८१

काठमाडौँ, ११ चैत : प्रमुख तीन दलका शीर्ष नेताबिच सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यहरु नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने विषयमा सहमति भएको छ । प्रधानमन्त्रीका विज्ञ…

चीन-अमेरिका सम्बन्धको स्थिर र स्वस्थ विकास नै महत्वपूर्णः चीन

 चैत १०, २०८१

बेइजिङ, ११ चैत : चीनले अमेरिकाको सम्बन्धमा स्वस्थ विकास चाहेको बताएको छ । सोमबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता को च्या खुनले यस्तो बताएका हुन् । नियमित पत्रकार…

निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक : कांग्रेस सभापति देउवा

 चैत १०, २०८१

काठमाडौँ, ११ चैत : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा  सोमबार पार्टी निकट निर्माण व्यवसायीहरुको राष्ट्रिय भेलालाई सम्बोधन…

‘आइटि इन्फास्टक्चर’ निर्माण केन्द्रीत बजेट बनाउन मन्त्री गुरुङको जोड

 चैत १०, २०८१

काठमाडौँ, ११ चैत : सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बजेट बनाउदा ‘आइटि इन्फास्टक्चर’ निर्माणमा जोड दिनुपर्ने बताउनुभएको छ ।  त्रिवर्षीय आर्थिक वर्षको बजेट सीमा तथा स्रोत माथि केन्द्रीत…

रोहिङ्ग्या शरणार्थीका लागि करिब एक अर्ब डलर माग

 चैत १०, २०८१

जेनेभा, ११ चैत : संयुक्त राष्ट्रसङ्घले बङ्गलादेशमा रहेका करिब १५ लाख रोहिङ्ग्या शरणार्थी र उनीहरूका लागि जीवनरक्षक सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसङ्घ र साझेदारले करिब एक अर्ब अमेरिकी डलर सहयोग माग…

बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या

 चैत १०, २०८१

चितवन, ११ चैत : नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ । निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र र अन्य वन क्षेत्र बाघको बासस्थान भए पनि बाघको सङ्ख्या…

फ्रान्ससँगको सम्बन्ध प्रगाढ बनाउन खोजिएको चीनको भनाइ

 चैत १०, २०८१

बेइजिङ, ११ चैत : फ्रान्सका विदेशमन्त्रीको आसन्न भ्रमणले ‘अशान्ति र रूपान्तरण’को सामना गरिरहेको विश्वमा दुई देशबिच सहयोग प्रगाढ हुने आशा चीनले सोमबार व्यक्त गरेको छ । फ्रान्स र चीनले हालैका वर्षहरूमा…