प्लाई उद्योगमा आगलागी : ३२ घण्टा बित्दा पनि आएन नियन्त्रणमा

 चैत ११, २०८१

घोराही, १२ चैत : दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको गणपति भेनियर तथा साङ्ग्रीला प्लाई उद्योगमा लागेको आगो अझै पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन । उद्योगमा आगलागी भएको करिब ३२ घण्टा…

राजस्व सङ्कलन २७ प्रतिशतले वृद्धि

 चैत ११, २०८१

चितवन, १२ चैत : आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षको तुलनामा यो वर्ष २१ दशमलव ४० प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । गत वर्षको फागुन मसान्तसम्मको राजस्वभन्दा यो २७…

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

 चैत ११, २०८१

काठमाडौँ, १२ चैत : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण…

वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात

 चैत ११, २०८१

वीरगञ्ज (पर्सा), १२ चैत : वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको आठ महिनामा रु ५३ अर्ब २६ करोड मूल्य बराबरका सामान निर्यात भएका छन् । गत आवको सोही अवधिको तुलनामा यो…

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

 चैत ११, २०८१

काठमाडौँ, १२ चैत : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान महाशाखाले पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको…

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

 चैत ११, २०८१

काठमाडौँ, १२ चैत : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ आज घटेको छ । केन्द्रीय बैंकका अनुसार…

आवश्यक नीतिगत सुधारका लागि सरकार निरन्तर अघि बढिरहेको छ: मन्त्री गुरुङ

 चैत १०, २०८१

काठमाडौँ, ११ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली चलचित्रलाई अन्तरराष्ट्रिय प्रतिस्पर्धामा उभ्याउन आवश्यक नीतिगत सुधारका लागि सरकार निरन्तर अगाडि बढिरहेको बताउनुभएको छ । आज यहाँ ‘आठौँ नेपाल…

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त

 चैत १०, २०८१

काठमाडौँ, ११ चैत : नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। ऊर्जा मन्त्रालयको प्रस्तावमा शाक्यलाई…

कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णय

 चैत १०, २०८१

काठमाडौँ, ११ चैत : सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गरेको एक मन्त्रीले बताए। घिसिङलाई २०७८ साउन २५ गतेको…

रातोसको नाट्यकृति ‘मेषीदण्ड’ लोकार्पण

 चैत १०, २०८१

काठमाडौँ, ११ चैत : कवि तथा नाटककार गिलु रातोसको नाट्यकृति मेषीदण्ड लोकार्पण गरिएको छ । मण्डला थिएटर नेपालद्वारा प्रकाशित उक्त कृति आज यहाँ आयोजित कार्यक्रममा कवि श्रवण मुकारुङ, लेखक तथा…