सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण
काठमाडौँ, १२ वैशाख : नेपाल सरकारलाई भारतबाट प्राप्त सिकलसेल एनिमिया र थालसेमियाको उपचारमा प्रयोग हुने खोप हस्तान्तरण गरिएको छ । मन्त्रालयमा आज आयोजित एक समारोहबीच नेपालका लागि भारतीय राजदूत नवीन…
सिन्धुपाल्चोकको फुल्पिङ्कोट केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौँ, १२ वैशाख : सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर ५७ मिनेट जाँदा फुल्पिङकोट आसपास केन्द्रबिन्दु…
प्रधानमन्त्रीसँग एनआरएनए अस्ट्रेलियाका अध्यक्ष पोख्रेलको भेटघाट
काठमाडौँ, १२ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीसँग गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेलले भेटघाट गर्नुभएको छ । गए राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा नेपालमा गैरआवासीय नेपालीहरू नेपालमा लगानी…
‘शेन्जोउ–२०’ अन्तरिक्ष यात्री अन्तरिक्ष केन्द्रमा प्रवेश
बेइजिङ, १२ वैशाख : ‘शेन्जोउ–२०’ अन्तरिक्ष यानमा सवार तीनजना चिनियाँ अन्तरिक्ष यात्रीहरू शुक्रबार बिहान पृथ्वीको कक्षमा अवस्थित चीनको अन्तरिक्ष केन्द्रमा प्रवेश गरेका छन् । उनीहरूले ‘शेन्जोउ–१९’ मा रहेका अर्का तीनजना…
भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा
काठमाडौँ, १२ वैशाख : विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू भत्काएको थियो । कतिको छानो खोस्यो । कतिको…
सुनको मूल्य घट्यो
काठमाडौँ, १२ वैशाख : सुनको मूल्य तोलामा रू एक हजार घटेको छ । बिहीबार प्रतितोला रू एक लाख ९० हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख…
बेइजिङमा नेपाली फुड फेस्टिभल
बेइजिङ, अप्रिल २१ चीनस्थित नेपाली दूतावासले नेपाल खाद्य महोत्सव २०२५ आयोजना गरेको छ । अप्रिल २१ तारिख परराष्ट्रमन्त्री आरजु राणा देउवाले भिडियो मार्फत सम्बोधन गरेकी थिइन् भने चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली, विश्व पर्यटन गठबन्धनका उपाध्यक्ष…
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
काठमाडौँ, १२ वैशाख : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…
आज विश्व औलो दिवस, अन्तर्राष्ट्रिय प्रतिनिधि दिवस पनि आजै
काठमाडौँ, १२ वैशाख : आज विश्व औलो दिवस हो । यस अवसरमा विश्व स्वास्थ्य सङ्गठनले औलो उन्मूलनका निम्ति नीतिगत व्यवस्थाका साथ अझ सशक्त ढङ्गले अघि बढ्न विश्वका सबै देशका सरकार…
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, १२ वैशाख : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ १२ पैसा र बिक्रीदर १३६ रुपैयाँ…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
मलेसियामाथि नेपालको जित
भदौ १८, २०८३
भाइको प्रतीक्षामा रामकुमार
भदौ १७, २०८३






