‘निर्णय नहुँदै घिसिङ हटाएको समाचार बाहिरिएको थियो’

 बैशाख १२, २०८२

काठमाडौं, १२ वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने समाचार मन्त्रीपरिषद्को निर्णय हुनुभन्दा पहिले सञ्चारमाध्यममा आएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा…

भूकम्पको एक दशक : अझै सकिएन सात तले दरबारको पुनर्निर्माण

 बैशाख १२, २०८२

त्रिशूली (नुवाकोट), १२ वैशाख : गोरखा भूकम्पको १० वर्षपछि पनि भूकम्पबाट क्षतिग्रस्त नुवाकोटको दुर्गरत्न (सात तले दरबार)सहित आसपासका धार्मिक एवम् पुरातात्विक सम्पदाको  पुनर्निर्माण अझै पूरा भएको छैन । पुनर्निर्माणको जिम्मेवारी पाएको चिनियाँ…

विष सेवनबाट तीन बालबालिकाको मृत्यपश्चात् आमाको पनि निधन

 बैशाख १२, २०८२

जनकपुरधाम, १२ वैशाख : धनुषाको सहिद नगरपालिका–५ यदुकोहामा विष सेवनवाट गत सोमबार तीन बालबालिकाको मृत्युको घटनामा आमाको पनि चार दिनपछि निधन भएको छ । विष सेवनबाट गम्भीर हुनुभएकी आमा पवित्रा साहको…

वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छ : पोखरेल

 बैशाख १२, २०८२

काठमाडौँ, १२ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको बताउनुभएको छ । प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीको दोस्रो…

असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न यथासम्भव कानुन बनाउन सभामुखको अपिल

 बैशाख १२, २०८२

काठमाडौँ, १२ वैशाख : सभामुख देवराज घिमिरेले असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न यथासम्भव कानुन बनाउन अपिल गर्नुभएको छ । प्रतिनिधिसभाको छैटौँ अधिवेशन प्रारम्भ भएको अवसरमा संसद्मा सङ्क्षिप्त सम्बोधन गर्दै सभामुख घिमिरेले…

आवासीय चिकित्सकले ओपिडी सेवा बहिष्कार गर्दा बिरामी मर्कामा

 बैशाख १२, २०८२

काठमाडौँ, १२ वैशाख : आवासीय चिकित्सकहरुले अस्पतालमा ओपिडी सेवा ठप्प पार्दा अस्पताल आएका बिरामी मर्कामा परेका छन् । सरकारीसरह निर्वाह भत्ता पाउनुपर्ने माग गर्दै २३ दिनदेखि आन्दोलनरत निजी मेडिकल कलेजका…

सुशासन, विकास र राष्ट्रियहितमा राष्ट्रिय एकता जरुरी : प्रधानमन्त्री

 बैशाख १२, २०८२

काठमाडौँ, १२ वैशाख : प्रधानमन्त्री ओलीले गोरखा भूकम्पपछि पुनःनिर्माणमा एकजुट भई विपत्ति सामना गरिएजस्तै राष्ट्रियहितका विषयमा पनि राष्ट्रिय एकता जरुरी रहेको बताउनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन…

सरकार परिवर्तन कसैले चलाएको हल्ला मात्र हो : परराष्ट्रमन्त्री

 बैशाख १२, २०८२

काठमाडौँ, १२ वैशाख : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सरकार परिवर्तनको कुरा कसैले चलाएको हल्ला मात्र भएको बताउनुभएको छ । थाइल्याण्डको बैङ्ककमा आयोजित संयुक्त राष्ट्रसङ्घीय एक कार्यक्रममा सहभागी भएर आज…

शोक प्रस्ताव पारित गर्दै सकियो राष्ट्रिय सभाको पहिलो बैठक

 बैशाख १२, २०८२

काठमाडौँ, १२ वैशाख :  राष्ट्रियसभाको १८ औं अधिवशेनको पहिलो बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ । शुक्रबार बसेको सभाको पहिलो बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त…

आकस्मिकबाहेक सबै सेवा ठप्प गरेर आन्दोलनमा आउन चिकित्सकलाई आह्वान

 बैशाख १२, २०८२

काठमाडौँ, १२ वैशाख : नेपाल चिकित्सक सङ्घले शुक्रबार आकस्मिक तथा सघन उपचार सेवाबाहेक सबै सेवा ठप्प गरेर आन्दोलमा आउन आह्वान गरेको छ । सङ्घले विज्ञप्ति जारी गर्दै शुक्रबार सबै सरकारी…