पूर्वी नेपालको सौन्दर्य र संस्कृतिमा आधारित चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शन हुँदै
काठमाडौँ, १७ वैशाख : चलचित्र ‘ऊनको स्वीटर’ मा पूर्वी नेपालको सुन्दरता, संस्कृतिलाई देख्न पाइने अभिनेता विपिन कार्कीले बताउनुभएको छ । चलचित्रको श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्दै अभिनेता कार्कीले चलचित्रमा ‘गुरुङसेनी’ युवती र…
यस्तो छ, सरकार र शिक्षक महासङ्घबीच भएको नौबुँदे सहमति
काठमाडौँ, १७ वैशाख : सरकार र शिक्षक महासङ्घबीच नौबुँदे सहमति भएको छ । सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र महासङ्घका प्रतिनिधिबीच भएको वार्तापछि नौबुँदे सहमति भएको हो…
राष्ट्रिय हक्की प्रतियोगितामा आर्मीको दुई जित
काठमाडौँ, १७ वैशाख : विभागीय टोली त्रिभुवन आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन आज नै दुई सफलता प्राप्त गरेको छ । नेपाल हक्की सङ्घको आयोजनामा ललितपुरको…
सभापति देउवासँग विदेश विभाग प्रमुख चौथाइवालेको भेट
काठमाडौँ, १७ वैशाख : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा विजय चौथाइवालेले भेटवार्ता गर्नुभएको छ । सभापति देउवाको निजी निवास…
वरिष्ठ चित्रकार शाहलाई ‘वानीरा–शङ्कर पुरस्कार’
काठमाडौँ, १७ वैशाख : वानिरा फाउन्डेसनले आज यहाँ आयोजित एक समारोहबीच वरिष्ठ चित्रकार शशिविक्रम शाहलाई रु एक लाख राशिको ‘वानीरा–शङ्कर पुरस्कार’ प्रदान गरेको छ । चित्रकलामार्फत नेपालको नाम विश्वभर फैलाउन…
सरकार र शिक्षक महासङ्घबीच नौ बुँदे सहमति
काठमाडौँ, १७ वैशाख : सरकार र शिक्षक महासङ्घबीच नौ बुँदे सहमति भएको छ । सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र शिक्षक महासङ्घका प्रतिनिधिबीच आज भएको वार्तापछि नौ…
कञ्चनजङ्घा आधार शिविरमा पहिलो साहसिक साइक्लिङ
फुङ्लिङ (ताप्लेजुङ), १७ वैशाख : ताप्लेजुङको कञ्चनजङ्घा आधार शिविरमा असम्भव ठानिदै आएको ‘साहसिक साइक्लिङ’ यात्रा सम्भव भएको छ । धरान माउन्टेन बाइक नेटवर्कका चारजना साहसी राइडर-अविसेक मादेन, अनिष तामाङ, दीपसागर…
महोत्सवमा देशभरबाट कविता पठाउन आह्वान
काठमाडौँ, १७ वैशाख : नेपाल प्रज्ञा प्रतिष्ठानको ६८औँं वार्षिकोत्सवको अवसरमा हुने राष्ट्रिय कविता महोत्सव–२०८२ का लागि कविता पठाउन आह्वान गरिएको छ । प्रतिष्ठानले उक्त महोत्सवका देशभरबाट आगामी जेठ २० गतेसम्म…
कांग्रेस नेता गर्बुजा राज्यमन्त्री नियुक्त
काठमाडौँ, १८ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका सांसद खमबहादुर गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले गत असार ३१ गते गठित मौजुदा…
राष्ट्रपतिसमक्ष पाँच राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
काठमाडौँ, १७ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न पाँच देशका नवनियुक्त गैरआवासीय राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । राष्ट्रपति भवनमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा गणतन्त्र…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
भाइको प्रतीक्षामा रामकुमार
भदौ १७, २०८३
भोटेकोशी बाढी : चार हजार २१६ अझै सम्पर्कविहीन
भदौ १८, २०८३






