सगरमाथा संवाद : उद्घाटन र खुला सत्र भव्य रूपमा सम्पन्न
काठमाडौँ, २ जेठ : आजदेखि यहाँ सुरु भएको बहुप्रतिक्षित सगरमाथा संवादको उद्घाटन समारोह र पूर्ण सत्र भव्य रूपमा सम्पन्न भएको छ । दुवै सत्र सम्पन्नपछि आज सम्मेलन परिसरमा परराष्ट्रमन्त्री एवं…
‘असामान्य अवस्थामा सामान्य बजेट ल्याएर समस्या समाधान हुँदैन, हस्तक्षेपकारी चाहिन्छ’
काठमाडौँ, २ जेठ : लामो समयदेखि तङ्ग्रिन नसकेको मुलुकको अर्थतन्त्र सुधारका लागि सामान्य अवस्थाको जस्तो औपचारिकता मात्रै पूरा गर्ने खालको नभई हस्तक्षेपकारी बजेट ल्याइनुपर्ने सांसदहरुले धारणा राखेका छन् । प्रतिनिधिसभाको…
पुँजीगत खर्च १० महिनामा ३४ प्रतिशत, विकास खर्च निकै कमजोर
काठमाडौँ, २ जेठ : चालु आर्थिक वर्ष २०८१/८२ सकिन दुई महिना मात्रै बाँकी रहँदा सरकारको विकास खर्च भने निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत वैशाख मसान्तसम्ममा…
सामूहिक लगानीमा देशको टुरिज्म सेक्टरमा केही काम गर्ने एनआरएनए चीनको सोच छ ः अध्यक्ष शर्मा
अन्तर्वार्ता २० वर्षअघि अध्ययनको सिलसिलामा चीन छिरेका निर्मल शर्मा चौलागाइँ चीनमा व्यापारिक गतिविधि र गैरआवासीय नेपाली संघ एनआरएनको अध्यक्ष समेत भएर जिम्मेवारीमा सक्रिय छन् । चीनमा दर्ता नभएको तर ८ कार्यकाल बिताइसकेको…
पर्यटकको रोजाइमा ‘गर्मी ठाउँका शीतल गन्तव्य’
चितवन, २ जेठ : चितवन भन्ने बित्तिकै धेरैको मनमा गर्मी ठाउँ भन्ने आउँछ तर यही जिल्लामा गर्मी मौसममा पनि शीतल हुने पर्यटकीय गन्तव्यहरू छन् भन्दा धेरैलाई अचम्म लाग्ला ! अचम्म…
पौवादुङमाको पाँच सय हेक्टरमा अकबरे खुर्सानीखेती
भोजपुर, २ जेठ : व्यावसायिक अकबरे (डल्ले) खुर्सानीखेती पौवादुङमाका किसान आकर्षित भएका छन् । अन्य बालीको तुलनामा खुर्सानीखेतीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका अधिकांश किसान व्यावसायिक खेतीमा जुटेका हुन् ।…
सङ्कटमा परेको हिमाल बचाउन विश्व समुदाय एक हुनुपर्छ : प्रधानमन्त्री
काठमाडौँ, २ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनमा भूमिका नभएका संवेदनशील राष्ट्रलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो, “जसले सबैभन्दा बढी प्रदूषण गर्छन् उनीहरूले नै…
‘हिमाल भव्य मात्र होइन अत्यावश्यक जलवायु नियामकका रूपमा समेत रहिआएका छन्’
काठमाडौँ, २ जेठ : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमालहरू केवल भव्य मात्र नभई अत्यावश्यक जलवायु नियामकका रूपमा समेत रहिआएका बताउनुभएको छ । सगरमाथा संवादको उद्घाटन समारोहपछि भएको पूर्ण…
हिमालभन्दा पर लुकिरहेको साझा समृद्धिको चाहना
लेखक : तिङ् काङ् शताब्दीयौंदेखि हिमालय पर्वत शृङ्खला एक विशाल मेरुदण्ड जस्तै उभिएको छ जसले चीनलाई दक्षिण एसियाबाट अलग गरेको छ भने सभ्यता र सूचनाको प्रवाहमा बाधा पुर्याएको छ । यद्यपि, संसार विकसित…
काठमाडौँमा प्रथम सगरमाथा संवाद : नेपालका केही अपेक्षा
साझाखबर विश्लेषण जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यका विषयमा केन्द्रित रहेर यही मे महिनाको १६ देखि १८ सम्म काठमाडौँमा सगरमाथा संवाद आयोजना गरिँदैछ । सो अन्तर्राष्ट्रिय मञ्चमा करिब दुई दर्जन…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
रोजगारीले रसुवा पुर्यायो, भोटेकोशीले घर फर्कन दिएन
भदौ १६, २०८३






