डिजेल र पेट्रोलको मूल्य बढ्यो
काठमाडौँ, १७ जेठ : नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा…
मण्डलामा ‘मञ्जिरा’ नाटकमा मञ्चन
काठमाडौँ, १७ जेठ : थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘मञ्जिरा’ को नियमित मञ्चन भएको छ । यही नाटकमार्फत अभिनेता सरोज खनाल ९ वर्षपछि रङ्गमञ्चमा फर्किनुभएको छ । यसअघि करिब ३० वटा…
गीतकार भुसालको ‘स्वर्ग यहीँ लुकेको छ’ सार्वजनिक
काठमाडौँ, १७ जेठ : गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुई सन्देशमूलक गीत सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा भुसालको ‘स्वर्ग यहीँ लुकेको छ’…
राजतन्त्र फर्काउने होइन, देशलाई सुशासन र विकासको बाटोमा अगाडि बढाउने हो : प्रधानमन्त्री
काठमाडौँ, १७ जेठ : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निरङ्कुश राजतन्त्रमा विकास र सुशासनका हुन नसकेकाले जनताको लामो सङ्घर्षबाट स्थापना भएको लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ…
मुकुन्दराज दाहालको ‘दीपमालिका’ लोकार्पण
काठमाडौँ, १७ जेठ : साहित्यकार मुकुन्दराज दाहालद्वारा लिखित ‘दीपमालिका’ नामक कविता सङ्ग्रहको लोकार्पण गरिएको छ । शिष्टाचार अभियान नेपालले यहाँ आजोजना गरेको कार्यक्रममा साहित्यकार तथा पत्रकार प्रा पुरुषोत्तम दाहाल, साहित्यकार…
बजेट निर्माणका आधारभूत मूल्य मान्यता र सीमालाई अनुशरण गरी बजेट ल्याइएको छ : अर्थमन्त्री
काठमाडौँ, १७ जेठ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि सरकारले ल्याएको बजेट निर्माणका क्रममा आधारभूत सिद्धान्त, मूल्यमान्यता र सीमालाई अनुशरण गरिएको बताउनुभएको छ ।…
चीनमा भव्य रुपमा मनाइँदै ड्रागन बोट फेस्टिभल
ड्र्यागन बोट फेस्टिभल चीनका धेरै क्षेत्रमा रमाइला गतिविधि गर्दै मनाइँदेछ । चीनको एक परम्परागत र महत्त्वपूर्ण पर्व ड्रागन बोटलाई चिनियाँमा त्वान वु च्ये भनिन्छ । प्रसिद्ध चिनियाँ देशभक्त कवि चु युआनको सम्झनामा मनाइन्छ ।…
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा चीनको तुनह्वाङमा नेपाली प्रतिनिधि मण्डल
मे २८ तारिख नेकपा एमालेकी वरिष्ठ नेतृ एवं पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा एक प्रतिनिधिमण्डलले कान्सु प्रान्तस्थित तुनह्वाङको भ्रमण गरेको छ । भ्रमण औद्योगिक पार्क निर्माण, नयाँ ऊर्जा प्रयोग, तल्लो तहको शासन, अमूर्त…
देशव्यापी विपद् सूचक ‘सञ्जाल’ तयार पार्दै सशस्त्र प्रहरी बल
काठमाडौँ, १७ जेठ : सशस्त्र प्रहरी बल, नेपालले स्थानीय समुदायको सहभागितामा विपद् व्यवस्थापनका कामलाई परिणाममुखी बनाउने योजना अघि बढाएको छ । त्यसका लागि सशस्त्र प्रहरीले यही जेठ महिनाभित्र स्थानीय समुदायबाट…
अन्नपूर्ण हिमाल आरोहण हिरक महोत्सवअन्तर्गतका कार्यक्रम आजदेखि
गण्डकी, १७ जेठ : अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा मनाउन लागिएको हिरक महोत्सवअन्तर्गतका कार्यक्रम आजदेखि सुरु हुने भएका छन् । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, ट्रेकिङ…
लोकप्रिय
एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित
भदौ १५, २०८३
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३






