सुनकोशी मरिन डाइभर्सन परियोजना समयमा सम्पन्न नभए ठेक्का तोडिनेछः प्रधानमन्त्री ओली

 जेठ १९, २०८२

जनकपुर, १८ जेठः प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए ठेक्का तोडिने बताउनुभएको छ । मधेश प्रदेश सरकारको एक निर्वाचन क्षेत्रः एक सडक आयोजनाअन्तर्गत आज जनकपुरधाममा…

सुनकोशी मरिन डाइभर्सन आयोजना तोकिएकै समयमा सम्पन्न गर्न ऊर्जामन्त्री खड्काको निर्देशन

 जेठ १९, २०८२

काठमाडौँ, १८ जेठः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । आज सिन्धुलीमा निर्माणाधीन आयोजनाको स्थलगत अवलोकन तथा…

जनस्वास्थ्य प्रयोगशालाको क्षमता विस्तारमा प्रयासरत छौँ : स्वास्थ्यमन्त्री

 जेठ १९, २०८२

काठमाडौँ, १८ जेठः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सबै परीक्षण हुने गरी क्षमता विस्तारमा प्रयासरत रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियनको ३४औँ स्थापना दिवसका अवसरमा आयोजित…

‘स्वर्णकथा नेपाली फुटबलको’ पुस्तक सार्वजनिक

 जेठ १९, २०८२

काठमाडौँ, १८ जेठः नेपाली फुटबलको इतिहास समेटिएको ‘स्वर्णकथा नेपाली फुटबलको’ पुस्तक सार्वजनिक गरिएको छ । खेल पत्रकार हिमेशरत्न बज्राचार्यले लेख्नुभएको उक्त पुस्तक आज यहाँ आयोजित एक कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल…

गाजामा इजरायली आक्रमणमा ३१ जनाको मृत्यु

 जेठ १९, २०८२

गाजा, १८ जेठ : दक्षिण गाजाको राफाह क्षेत्रमा रहेको एक मानवतावादी सहायता वितरण केन्द्रको नजिक आइतवार बिहान इजरायली सेनाले चलाएको गोलीबारीमा कम्तीमा ३१ जना प्यालेस्टिनीको मृत्यु भएको गाजास्थित स्वास्थ्य प्राधिकरणले…

लोकतन्त्रबारे जनतालाई बुझाउन सकिएन : महासचिव पोखरेल

 जेठ १९, २०८२

काठमाडौँ, १८ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले लोकतन्त्रबारे जनतालाई बुझाउन नसकिएको बताउनुभएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रलाई आज यहाँ सम्बोधन…

प्रधानमन्त्री मधेश प्रदेशमा : ६४ सडकको एकसाथ शिलान्यास

 जेठ १९, २०८२

जनकपुर, जेठ १८ गते।  प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश सरकारको गौरवको योजनाका रूपमा रहेको एक निर्वाचन क्षेत्र : एक सडक कार्यक्रमअन्तर्गत ६४ वटा सडकको आज विद्युतीय माध्यमबाट एकैसाथ शिलान्यास गर्नुभएको छ…

वरिष्ठ सर्जक गणेश रसिकको निधन

 जेठ १९, २०८२

वरिष्ठ सर्जक गणेश रसिकको ७८ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा प्रोस्टेट क्यान्सरको उपचार गराइरहनुभएका उहाँको आज बिहान ११ बजे निधन भएको सङ्गीतकार बुलु मकारुङले…

बार्सिलोनामा ‘सगरमाथा उत्सव’

 जेठ १९, २०८२

लिस्बन (पोर्चुगल), १८ जेठः ७२औँ अन्तरराष्ट्रिय सगरमाथा दिवसको अवसरमा स्पेनमा विशेष कार्यक्रमका साथ ‘सगरमाथा उत्सव’ मनाइएको छ । स्पेनस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा विश्वको सर्वोच्च शिखर…

कमल थापा डङ्ग्रङ्गै !

 जेठ १९, २०८२

राजाको प्रत्यक्ष शासनकाल छँदा लोकतन्त्रका लागि भएको आन्दोलनमा शीर्ष नेताहरूमाथि लाठी प्रहार गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापा प्रकारान्तरले आफैँ त्यस्को शिकार भएका छन् । राजधानीमा राजा फर्काउने आन्दोलन चलिरहेका बेला…