आधारभूत अस्पताल सञ्चालन गर्न स्रोतको सुनिश्चितता
काठमाडौँ, २२ जेठ : निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी थालेको छ । स्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरु आगामी…
पर्सामा सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जनचेतना सप्ताह
वीरगञ्ज (पर्सा), २२ जेठ : पर्सामा सवारी दुर्घटना न्यूनीकरणका गर्नका लागि ट्राफिक जनचेतना सप्ताह कार्यक्रम शुभारम्भ गरिएको छ । सवारी दुर्घटनामा न्यूनीकरण गरेर यात्रु र सवारी चालकलाई मर्यादित गराउनका लागि…
नाटोलाई रक्षा खर्च बढाउने सम्झौता गर्न अमेरिकाको दबाब
ब्रसेल्स, २२ जेठ : अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले बिहीबार नाटोलाई यस महिनाको अन्त्यमा हुने शिखर सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन्तुष्ट पार्न सक्ने रक्षा खर्च बढाउने सम्झौतामा सहमत हुन दबाब दिनुभएको…
नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ हुँदै
नेपालगञ्ज २२ जेठ : पर्यटन प्रवद्र्धनका लागि नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’को आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश, नेपालगञ्ज उद्योगा…
देवघाटबाट कालीगण्डकी पदयात्रा सुरु
दमौली (तनहुँ), २२ जेठ : तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटबाट कालीगण्डकी पदयात्रा सुरु भएको छ । देवघाट गाउँपालिका–५ बेणीसङ्गमबाट आज बिहान पदयात्रा सुरु गरिएको हो । पदयात्राको पूर्वसन्ध्यामा बुधबार साँझ सोही…
टेक्सासको ड्यालसमा नेपाली बालबालिकालाई सुरक्षा सम्बन्धी जानकारी
टेक्सास(अमेरिका), २२ जेठ : टेक्सास राज्यको ड्यालस–फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली बालबालिकालाई स्थानीय सुरक्षा प्रणालीसम्बन्धी जानकारी प्रदान गरिएको छ । नेपाली समाज टेक्सास र ग्लोबल नेपाली पाठशालाको संयुक्त आयोजनामा सञ्चालित दुई…
नेपाली सेनाको प्रवक्तामा बस्नेत
काठमाडौँ, २२ जेठ : नेपाली सेनाले सहायकरथी राजाराम बस्नेतलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । जनसम्पर्क तथा सूचना निर्देशनालमा आज आयोजित कार्यक्रममा सहायकरथी बस्नेतले प्रवक्ताको औपचारिक जिम्मेवारीको बुझबुझारथ गर्नुभएको हो ।…
बाइडेनको स्वास्थ्यमा आएको गिरावट लुकाउने ‘षड्यन्त्र’ को अनुसन्धान गर्न ट्रम्पको आदेश
वासिङ्टन, २२ जेठ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार जो बाइडेनको ह्वाइट हाउसमा रहेको समयमा उहाँको संज्ञानात्मक स्वास्थ्यमा आएको गिरावटलाई लुकाउने ‘षड्यन्त्र’ भएको रिपब्लिकनहरूको दाबीको अनुसन्धान गर्न आदेश दिनुभएको छ…
स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ
वालिङ (स्याङ्जा), २२ जेठ : स्याङ्जाका किसान धानको बीउ बिक्रीबाट रु ९० लाख बढी आम्दानी गर्न सफल भएका छन् । नेपाल सरकारबाट सिफारिस भएका विभिन्न उन्नत जातका धानको बीउ बिक्रीबाट…
ज्येष्ठ शुक्ल दशमीः पाप कट्ने धार्मिक विश्वासमा गङ्गादशहरा पर्व मनाइँदै
काठमाडौँ, २२ जेठ : ज्येष्ठ शुक्ल दशमीका दिन विशेष रूपमा मनाइने गङ्गादशहरा पर्व आज स्नान, पूजा, आराधना गरी मनाइँदै छ । ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म वाग्मतीलगायत देशभरका विभिन्न तीर्थमा…
लोकप्रिय
एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित
भदौ १५, २०८३
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन
भदौ १६, २०८३






