ट्रम्पद्वारा हार्वर्डमा नयाँ विदेशी विद्यार्थीका लागि भिसा प्रतिबन्ध

 जेठ २३, २०८२

वासिङ्टन, २२ जेठ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार हार्वर्ड विश्वविद्यालयमा पढ्न सुरु गर्ने विदेशी विद्यार्थीहरूको भिसामा प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको छ । यसले उहाँको प्रशासनको उच्च शिक्षामाथिको कडाइलाई बढाएको…

आगामी आवको बजेट सन्तुलित र यथार्तपरक छ

 जेठ २३, २०८२

काठमाडौँ, २२ जेठ : राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सन्तुलिन र यर्थातपरक आएको प्रतिक्रिया दिनुभएको छ । आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्यवको वार्षिक…

प्रतिनिधिसभा बैठकको समय परिवर्तन

 जेठ २३, २०८२

काठमाडौं, २२ जेठ : आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठकको समय परिवर्तन गरी अहिले ३ः३० बजेका लागि तोकिएको छ । विशेष कारणले निर्धारित समयमा बैठक बस्न…

राजावादीको आन्दोलन अर्थहिन रहेको सभापति देउवाको भनाइ

 जेठ २३, २०८२

महेन्द्रनगर (धनुषा), २२ जेठ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा समर्थकले प्रदर्शन गर्नु अर्थहिन रहेको धारणा व्यक्त गर्नुभएको छ । कांग्रेसका स्व नेता ठाकुरप्रसाद ढुङ्गानाको ६२औँ स्मृतिसभा,…

‘जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न विश्व समुदायको एकताबद्ध प्रयास अरिहार्य’

 जेठ २३, २०८२

काठमाडौँ, २२ जेठ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता एवं पूर्वमन्त्री सुदन किरातीले मानव समुदायको साझा चुनौतीका रुपमा देखापरेको जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्व समुदायको एकताबद्ध प्रयास अपरिहार्य…

प्लाष्टिक प्रयोग : एक हानिकारक लत

 जेठ २३, २०८२

छिटो, छरितो र सहजताका लागि प्रयोग गरिने प्लाष्टिक अहिले एक समुदाय र देशमात्र नभई विश्वकै ठूलो चिन्ताको विषय बनेको छ । वास्तवमा, विश्व यतिखेर प्लाष्टिकविरुद्धको लडाइँमा होमिएको छ । यसको…

राष्ट्रियसभाका सांसदद्वारा बजेट कार्यान्वयनमा जोड

 जेठ २३, २०८२

काठमाडौँ, २२ जेठ : राष्ट्रियसभाका सांसदहरुले आगामी आर्थिक वर्ष २०८२/०८३ को आर्थिक बजेट कार्यान्वयनमा जोड दिएका छन् । आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्यवको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा दलीय…

बेहडाबाबामा दर्शनार्थीको घुइँचो

 जेठ २३, २०८२

कैलाली, २२ जेठ : धार्मिक आस्थाको केन्द्रका रूपमा मानिँदै आएको धनगढी–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा गङ्गादशहरा पर्वका अवसरमा आज दर्शनार्थीको घुइँचो लागेको छ । बेहडाबाबा मन्दिरमा पूजाआजा गर्नका लागि गएराति १२…

पर्यटक पथ प्रदर्शकका समस्या सरकारले समाधान गर्ने

 जेठ २३, २०८२

काठमाडौँ, २२ जेठ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटक पथप्रदर्शकका समस्या सरकारले समाधान गर्ने बताउनुभएको छ । टुरिष्ट गाइड एशोसियशन नेपाल (टुर्गान)ले आज यहाँ आयोजना गरेको ‘नवौँ…

पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर

 जेठ २३, २०८२

काठमाडौँ, २२ जेठ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालको जग्गा प्रकरण सम्बन्धमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा आज आरोप पत्र दायर गरेको…