राष्ट्रपति, उपराष्ट्रपति कार्यालयसहित मन्त्रालयका बजेट शीर्षकमाथि छलफल जारी

 असार ०८, २०८२

काठमाडौँ, ८ असार : प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयसहित विभिन्न मन्त्रालय, आयोगका विभिन्न शीर्षकहरूमाथि समूहगत छलफल जारी रहेको छ । बैठकमा सांसदहरूले दलीय आधारमा…

संसद्मा नीतिगतभन्दा प्राविधिक बहस बढी

 असार ०८, २०८२

काठमाडौँ, ८ असार : सांसदहरूले संसद्मा नीतिगतभन्दा प्राविधिक बहस बढी भएको भन्दै योजना निर्माणमा जनताको सहभागिता सुनिश्चित गरेर यस्ता बहसलाई कम गर्न सकिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा खर्च…

मुग्लिन-मलेखु सडकखण्ड आजदेखि रातिमा बन्द नहुने

 असार ०८, २०८२

चितवन, ८ असार : मुग्लिन-मलेखु सडकखण्डको चारवटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज बिहान सम्पन्न भएको छ । यससँगै आजदेखि रातिको समयमा सडक आवागमन नरोकिने भएको हो । पृथ्वी…

प्रतिनिधिसभाका विषयगत समितिमा हेरफेर

 असार ०८, २०८२

काठमाडौँ, ८ असार : प्रतिनिधिसभाका विषयगत समितिमा सांसदहरु हेरफेर भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीअनुसार विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्नुभएको हो । सांसद श्यामकुमार…

एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङ्गारपुर पराजित

 असार ०८, २०८२

काठमाडौँ, ८ असार : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले सिङ्गापुरलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले सिङ्गापुरमाथि…

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

 असार ०८, २०८२

काठमाडौँ, ८ असार : चालु आर्थिक वर्षमा रू दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने भनेर बजेट स्रोत देखाएको सङ्घीय सरकारले हालसम्म वार्षिक लक्ष्यको आधा पनि उठाउन सकेको छैन ।…

इरानको क्षेप्यास्त्र प्रहारबाट इजरायलको भवनमा आगलागी, १६ जना घाइते

 असार ०८, २०८२

जेरुसेलम, ८ असार : अमेरिकाले आणविक साइटहरूमा बम प्रहार गरेलगत्तै इरानले इजरायलमा दुईवटा मिसाइल प्रहार गरेपछि मध्य इजरायलमा कम्तीमा १६ जना घाइते भएका र कम्तीमा एक ठाउँमा प्रहार भएको उद्धार…

स्वास्थ्य सेवा र शिक्षा निःशुल्क गर्नुपर्छः डा सुनीलकुमार शर्मा

 असार ०८, २०८२

काठमाडौँ, ८ असार : नेपाली कांग्रेसका नेता डा सुनीलकुमार शर्मा मोरङ निर्वाचन क्षेत्र नं ३ बाट अहिले प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहनुभएको छ । झापाको दमकस्थित दुम्सेमा विसं २०३४ पुस २२ गते…

‘पाँच वटा जिल्लाबाहेक अरु भाडामा दिए हुन्छ’ भन्ने अभिव्यक्ति हटाउन सभामुखको निर्देशन

 असार ०८, २०८२

काठमाडौँ, ८ असार : सभामुख देवराज घिमिरेले सांसद अमरेशकुमार सिंहले संसद्मा दिनुभएको ‘पाँच वटा जिल्लाबाहेक अरु जिल्ला भाडामा दिए हुन्छ’ भन्ने अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन निर्देशन दिनुभएको छ । सभामुख…

राष्ट्रपति कार्यालयसहित मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ

 असार ०८, २०८२

काठमाडौँ, ८ असार : प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विरोध र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बहिस्कारका बीच प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचीअनुसार विनियोजन…