मेची भन्सारद्वारा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

 असार ०९, २०८२

भद्रपुर (झापा), ९ असार : मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा रु १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । जुन सोही…

पाँच दिनभित्र ‘भिजिट भिसा’ प्रकरणबारे छानबिन संयन्त्र बन्छः मुख्य सचेतक बर्तौला

 असार ०८, २०८२

काठमाडौँ, ८ असारः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले ‘भिजिट भिसा’ प्रकरणबारे सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच दुईबुँदे सहमतिमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको…

विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो

 असार ०८, २०८२

काठमाडौँ, ८ असारः प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको राष्ट्रिय समाचार समिति (रासस) ले जनाएको छ । सभाको आजको बैठकबाट युवा तथा…

पर्वतारोही पूर्णिमा श्रेष्ठ हिमाल चढ्दाको अनुभव सुनाउँदै – एक क्लिक

 असार ०८, २०८२

एकै सिजनमा तीन पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी पर्वतारोही तथा पत्रकार पूर्णिमा श्रेष्ठले सगरमाथासहित विश्वका विभिन्न हिमाल आरोहण गरिसकेकी छन् । 

कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरभित्र हुनुपर्छ’

 असार ०८, २०८२

दमौली (तनहुँ), ८ असार : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको महाधिवेशन विसं २०८३ मङ्सिरभित्र हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आज आयोजना गरेको…

इरानमाथि अमेरिकी आक्रमण ‘गलत’ : आइक्यान

 असार ०८, २०८२

जेनेभा, ८ असार : इरानका आणविक केन्द्रहरूमा अमेरिकी सेनाले गरेको सैन्य आक्रमण ’मूर्खता र लापरबाहीपूर्ण’ भएको नोबेल शान्ति पुरस्कार विजेता आणविक हतियार उन्मूलन अन्तर्राष्ट्रिय अभियानका प्रमुखले आइतबार बताउनुभएको छ ।…

खैरो हिरोइनसहित दुई जना पक्राउ

 असार ०८, २०८२

भद्रपुर (झापा), ८ असार : झापाको भद्रपुर भन्सार चोकबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा भारतबाट नेपाल प्रवेश गर्दै गरेको सवारीसाधन जाँच गर्ने…

बेनीको खेलमैदानलाई फराकिलो पारेर ‘प्यारापिट’ निर्माण

 असार ०८, २०८२

म्याग्दी, ८ असार : जिल्ला सदरमुकाम बेनीस्थित खेलमैदानलाई फराकिलो पारेर ‘प्यारापिट’ बनाउन थालिएको छ । खेलमैदानको दायाँतर्फ रहेको कालीगण्डकी नदीको किनारबाट पर्खाल उठाएर फराकिलो पारिएको खेलमैदानको सतह भन्दा माथि दर्शक…

गाजाबाट थप तीन बन्धकको शव इजरायली सेनाको नियन्त्रणमा

 असार ०८, २०८२

जेरुसेलम, ८ असार : इजरायली सेनाले गाजामा हमास लडाकू समूहले अपहरण गरेको २० महिनाभन्दा बढी समयपछि तीन जना बन्धकको शव फेला पारेको आइतबार जनाएको छ। “गाजा पट्टीबाट एउटा विशेष अपरेशनमा…

नेप्से परिसूचक ३२ दशमलव ९३ अङ्कले घट्यो

 असार ०८, २०८२

काठमाडौँ, ८ असार : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३२ दशमलव ९३ अङ्कले घटेर दुई हजार पाँच सय…