इन्डोनेसियामा उद्धारकर्ताद्वारा डुङ्गा डुब्दा बेपत्ता भएकाहरूको खोजी कार्य जारी
गिलिमानुक (इन्डोनेसिया), २० असार : सयौँ इन्डोनेसियाली उद्धारकर्ताले शुक्रबार बालीको रिसोर्ट टापु जाने बाटोमा एउटा डुङ्गा समुद्रमा डुब्दा कम्तीमा छ जनाको मृत्यु भएपछि दर्जनौँ बेपत्ताको खोजी विस्तार गरेका छन् ।…
एक हप्तामा ३५ जनामा कोरोना सङ्क्रमण
काठमाडौँ, २० असार : नेपालमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो समयमा नेपालमा कोभिड–१९ को सङ्क्रमण विभिन्न जिल्लामा देखिन थालेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)…
प्रधानसेनापतिद्वारा खत्रीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ, २० असार : नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा बढुवा हुनुभएका रवीन्द्र खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले…
अनावश्यक ठाउँमा बजेट विनियोजन भएको भए कार्यान्वयन हुँदैन: मुख्यमन्त्री शाह
अत्तरिया(कैलाली), २० असार : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको बजेटमा अनावश्यक ठाउँमा बजेट विनियोजन भएको भए कार्यान्वयन नहुने बताउनुभएको छ । आज धनगढीमा…
बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
काठमाडौँ, २० असार : चलचित्र विकास बोर्डले आफ्ना ३३ प्रकारका सेवा अनलाइन माध्यमबाट प्रदान गरेको छ । बोर्ड स्थापना भएको २५ वर्ष पूरा भएको उपलक्ष्यमा घोषणा गरिए अनुसार चलचित्र दर्ता,…
एक वर्षमै चार लाखभन्दा बढी सिप्लिकानका बिरुवा बिक्री
गण्डकी, २० असार : तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित एक्ले खेतमा ॐ कृषि फार्मका सञ्चालक कविराज खनालले यस वर्ष मात्रै रु चार लाख ५० हजारको सिप्लिकानका बिरुवा बेच्नुुभएको छ । विशेषगरी…
अर्जेन्टिना, चिली र उरुग्वेमा रेकर्ड चिसो
सान्टियागो, २० असार : ध्रुवीय हावाले अर्जेन्टिना, चिली र उरुग्वेमा रेकर्ड कम तापक्रम ल्याएको छ । अत्यधिक चिसोले कम्तीमा १५ जनाको मृत्यु भएको छ भने सरकारहरूलाई ग्यास आपूर्ति प्रतिबन्धित गर्न…
हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
काठमाडौँ, २० असार : काठमाडौँ महानगरपालिकाले हैजा रोग नियन्त्रणका लागि ३२ वटै वडामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । अभिमुखीकरण कार्यक्रमसँगै नागरिकले पिउनेपानीको नमूना परीक्षण गर्ने तयारीसमेत गरिएको महानगरको महामारी…
कालीगण्डकीमा व्यावसायिक अकबरेखेती
वालिङ (स्याङ्जा), २० असार : स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका किसानले व्यावसायिक अकबरे खुर्सानीखेती सुरु गरेका छन् । गाउँपालिका र हेफर परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा कालीगण्डकी कृषि तथा पशु उद्यमशीलता विकास…
काङ्ग्रेसद्वारा प्रमुख विधेयक पारित भएपछि ट्रम्पको ‘अभूतपूर्व’ विजय
डेस मोइन्स (अमेरिका), २० असार : काङ्ग्रेसले आफ्नो हस्ताक्षर कर र खर्च विधेयकलाई न्यूनतम बहुमतले पारित गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आयोवामा भएको जनसभामा समर्थकहरूलाई उत्साहित गर्न ‘अभूतपूर्व विजय’…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
भदौ ०८, २०८३






