तत्काल संसदीय दलको नेता परिवर्तन हुने सम्भावना छैन : नेता डा कोइराला
मोरङ, १४ साउन : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार विसं २०८४ सम्म निरन्तर रहने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारले भ्रष्टाचार…
आर्थिक सुधारका राम्रा लक्षण देखापर्न थालेका छन् : प्रधानमन्त्री
काठमाडौँ, १४ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा आर्थिक सुधारका राम्रा लक्षण देखापर्न थालेको बताउनुभएको छ । बुधबार राष्ट्रियसभाको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१…
कोरियाका पूर्व राष्ट्रपति युनलाई नयाँ पक्राउ पुर्जी जारी
सियोल, १४ साउन : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलले सुनुवाइका लागि पटक–पटक उपस्थित हुन नमानेपछि अभियोजकहरूले सोधपुछका लागि भन्दै बुधबार नयाँ पक्राउ पुर्जी जारी गर्न अनुरोध गरेका छन्। …
अस्ट्रेलियामा निर्मित पहिलो रकेट दुर्घटनाग्रस्त
वेलिङ्टन, १४ साउन : देशको माटोबाट कक्षमा पुग्ने प्रयासमा अस्ट्रेलियामा निर्मित पहिलो रकेट बुधबार १४ सेकेन्डको उडानपछि दुर्घटनाग्रस्त भएको छ । गिलमोर स्पेस टेक्नोलोजीद्वारा प्रक्षेपण गरिएको एरिस रकेट देशबाट उडान भर्ने…
नेपालको जलवायु न्यायको विषयलाई अन्तरराष्ट्रिय जगतमा उठाइरहेका छौँ : परराष्ट्रमन्त्री
गण्डकी, १४ साउन : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले अन्तरराष्ट्रिय जगत्मा जलवायु न्यायको विषयलाई सशक्त ढङ्गले उठाउँदै आएको बताउनुभएको छ । नेपाल तरुण दल कास्कीद्वारा आज पोखरामा आयोजित ‘नेपालको…
रुसमा ८.८ म्याग्निच्युडको भूकम्प, सुनामी आउने चेतावनी
रुस, १४ साउन : रुसको पूर्वी तटपारि क्षेत्रमा बुधबार ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि धेरै क्षेत्रमा सुनामी आउने चेतावनी जारी गरिएको छ । अमेरिकी जिओलोजिकल सर्भे यूएसजीएसका अनुसार…
तीज गीतमार्फत सामाजिक चेतना जगाउँदै हरिदेवी कोइराला
पोखरा, १४ साउन :रुढीवाढी यो समाजको अग्लो पर्खाल नाघेरमहिला हामी एक भई उठौँ जागेर … गायिका हरिदेवी कोइरालाको लय, शब्द र स्वरमा सजिएको यो तीज गीतमार्फत महिलालाई हक र अधिकार…
अष्ट्रेलियाका सहरहरूमा प्राकृतिक विपत्तिको जोखिम बढ्दै
सिड्नी, १३ साउन : एक नयाँ अध्ययन अनुसार, अष्ट्रेलियामा जलवायु परिवर्तनका कारण सिड्नी, मेलबर्न, क्यानबेरा र पर्थजस्ता ठूला सहरहरूमा अब मौसमजन्य विपत्ति अझ तीव्र र बारम्बार हुने सम्भावना बढेको छ। न्यु…
संसदीय दल र सरकार फरक हो, राजीनामा दिन्न : मुख्यमन्त्री लामा
हेटौँडा, १३ साउन : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलमा विश्वास गुमाए पनि आफूले पदबाट राजीनामा नदिने बताउनुभएको छ । सञ्चारमाध्यमहरूलाई आज प्रतिक्रिया…
देश विकासका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
सुदूरपश्चिम, १३ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार देश विकासका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ । कैलालीको पूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणमा निर्माण…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित
भदौ ०६, २०८३
बागलुङको आकर्षक पर्यटकीय गन्तव्य चौरीखर्क
भदौ ०६, २०८३
पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन
भदौ ०६, २०८३
युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु
भदौ ०६, २०८३






