चक्रे मिलनसहितका १९ जनालाई सात दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ, १६ साउन : जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न स्थानमा आपराधिक गतिविधिमा संलग्न रहेको अभियोगमा पक्राउ परेका मिलन गुरुङ अर्थात चक्रे मिलनसहित १९ जनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न…
विधेयकमा दिइएको अधिकारमाथि सरकारको तर्फबाट कुनै हस्तक्षेप हुँदैन : सञ्चारमन्त्री
काठमाडौँ, १६ साउन : सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘मिडिया काउन्सिल विधेयक’ लाई ‘आमसञ्चार परिषद् विधेयक’ भनेर अगाडि बढाइने बताउनुभएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा…
विश्व स्तनपान सप्ताह : ‘शिशुको पहिलो खोप नै आमाको दूध हो’
काठमाडौँ, १६ साउन : आज अगष्ट १ । अगस्ट १ देखि ७ तारिखसम्म हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाइन्छ । सप्ताह २०२५ को नारा रहेको छ– ‘स्तनपानलाई प्राथमिकता दिऔँ, सहयोगी…
नेपालका सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका छन् : देउवा
पाटन (ललितपुर), १६ साउन : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समावेशी लोकतान्त्रिक चरित्रसहित नेपालका सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका बताउनुभएको छ । नेपाली कांग्रेसको थारु विभागले पार्टी…
विदेश पठाउने भन्दै ७१ लाख ५२ हजार ठगी गर्ने चार जना पक्राउ
काठमाडौँ, १६ साउन : प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रु ७१ लाख ५२ हजार ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको…
क्वाङ्चौमा नेपाल-चीन मैत्रीपूर्ण फुटबल प्रतियोगिता, नेपाल ३-१ ले पराजित
चीन, १६ साउन : नेपाल र जनवादी गणतन्त्र चीनबीचको कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सवको उपलक्ष्यमा शुक्रबार क्वाङ्चौस्थित नेपालको महावाणिज्य दूतावासले मैत्रीपूर्ण फुटबल खेलको आयोजना गर्यो । क्वाङ्चौको हाइचु जिल्लास्थित यान् च काङ रंगशालामा भएको खेलमा…
जुलाईमा भित्रिए ७० हजारभन्दा बढी विदेशी पर्यटक
काठमाडौँ, १६ साउन : सन् २०२५ को जुलाई महिनामा नेपालले कूल ७० हजार एक सय ९३ जना विदेशी पर्यटकलाई स्वागत गरेको छ । यो सङ्ख्या अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा…
यो वर्षभित्र हुलाक टिकट सुरक्षण मुद्रण केन्द्रले छाप्छ : सञ्चारमन्त्री
काठमाडौँ, १६ साउन : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्षदेखि हुलाक टिकट सञ्चार मन्त्रालयअन्तर्गत प्रकाशन गरिने बताउनुभएको छ । हुलाक सेवा विभागले आज प्रकाशन गरेको नयाँ १४…
मार्सल आर्टसका अध्यक्ष जर्मनी प्रस्थान
काठमाडौँ, १६ साउन : अन्तरराष्ट्रिय खुला समर क्याम्प २०२५ मा सहभागी हुन मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जन आज जर्मनी प्रस्थान गर्नुभएको छ । कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डङ्गोलले…
‘पर्यटन विकासमा होटल क्षेत्रको भूमिका महत्त्वपूर्ण’
काठमाडौँ, १६ साउन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको पर्यटन विकासका निम्ति होटल क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । एकता होटल तथा गेष्टहाउस व्यवसायी सङ्घको १३औँ…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित
भदौ ०६, २०८३
बागलुङको आकर्षक पर्यटकीय गन्तव्य चौरीखर्क
भदौ ०६, २०८३
पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन
भदौ ०६, २०८३
युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु
भदौ ०६, २०८३






