भारतले धौलिगङ्गा बाँधको ढोका खोल्ने, महाकाली किनारका बासिन्दालाई सतर्क रहन आग्रह

 साउन २०, २०८२

खलङ्गा, १९ साउन : भारतले नेपालको दार्चुलासँग जोडिएको धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोल्ने भएपछि महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । उत्तराखण्डमा रहेको उक्त जलविद्युत् परियोजना…

प्रधानमन्त्री ओलीलाई तुर्कमेनिस्तानमा स्वागत

 साउन २०, २०८२

तुर्कमेनिस्तान, १९ साउन : प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि आज तुर्कमेनिस्तान आइपुग्नु भएको छ । प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समय…

पाकिस्तानमा बाढीका कारण १४० बालबालिकासहित दुई सय ९९ जनाको मृत्यु

 साउन २०, २०८२

इस्लामाबाद, १९ साउन : पाकिस्तानमा भारी वर्षा र बाढीका कारण १४० बालबालिकासहित कम्तीमा २९९ जनाको मृत्यु हुनुका साथै सात सयभन्दा बढी घाइते भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए)ले जनाएको छ ।…

स्थायी समितिले गुटबन्दी अन्त्य गर्ने सामूहिक सङ्कल्प र प्रतिबद्धता गरेको छ : प्रचण्ड

 साउन २०, २०८२

काठमाडौँ १९ साउन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकले पार्टीभित्रका सबै किसिमका गुटबन्दी अन्त्य गर्ने सामूहिक सङ्कल्प र प्रतिबद्धता गरेको बताउनुभएको छ…

नेपालबाट आएको स्वयंभू स्तुप बेइजिङको श्वेतचैत्यमा सुरक्षित

 साउन २०, २०८२

साझाखबर, बेइजिङ । सन् २०२५ नेपाल - चीन औपचारिक द्विपक्षीय सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सव हो । बेइजिङस्थित श्वेतचैत्य परिसरमा एक हप्ताभरि सांस्कृतिक प्रदर्शन, प्रदर्शनी र आदानप्रदानको आयोजना गरियो जसबाट  साझा सांस्कृतिक सम्पदाहरूलाई अझ समृद्ध…

नेपाल-चीन दौत्य सम्बन्धको ७०औं वर्षगाँठ, राजनीतिक तथा आर्थिक लाभ उठाउनुपर्नेमा जोड

 साउन २०, २०८२

साझाखबर, काठमाडाैं । विश्व शक्तिका रुपमा स्थापित चीनबाट नेपालले राजनीतिक तथा आर्थिक लाभ उठाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । नेपाल चीन कुटनैतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा फ्रेन्डस् अन क्लाउडले काठमाडौंमा…

असफलतामा सफलता देख्ने उद्यमी आदित्य झाको व्यावसायिक यात्रा

 साउन २०, २०८२

काठमाडौँ, १९ साउन : तराईको सामान्य गाउँ र पारिवारिक पृष्ठभूमिका आदित्य झा, अन्तरराष्ट्रिय जगत्मा ख्याति कमाएका एक उद्यमी, परोपकारी, समाजसेवी हुनुहुन्छ । उहाँ हुनुहुन्छ नेपाली मुलका क्यानडेली व्यवसायी । ‘अर्डर…

बजेट कार्यान्वयनबारे स्वास्थ्य मन्त्रालयसँग छलफल

 साउन २०, २०८२

काठमाडौँ, १९ साउनः चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गरेको छ । सो अवसरमा स्वास्थ्य मन्त्रालयले विशिष्टकृत सेवा र सेवा विस्तारका लागि…

हलेसी दर्शन गरेर फर्कंदै गर्दा माइक्रोबस दुर्घटना, एकको मृत्यु

 साउन २०, २०८२

खोटाङ, १९ साउन : हलेसी मन्दिर दर्शन गरेर सिरहातर्फ जाँदै गरेका यात्रु सवार माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । प्रदेश २-०-१-००१ ज…

भिजिट भिसामा जाने वार्षिक पौने तीन लाख, ४२ प्रतिशतभन्दा बढी महिला

 साउन २०, २०८२

काठमाडौँ, १९ साउन : पछिल्लो समय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ‘भिजिट भिसा’मा विभिन्न गन्तव्यमूलुक जाने नेपालीको सङ्ख्या उल्लेख्य रुपमा बढ्दो छ । यही विषयलाई थप व्यवस्थित बनाउन नेपाल सरकारले अध्यागमन क्षेत्र…