नयाँ सुरक्षा खतरापछि अमेरिकी बमवर्षक बेलायतबाट फिर्ता
वासिङ्टन, १९ असोज : अमेरिकाले बेलायतस्थित आरएएफ फेयरफोर्ड हवाई आधार स्थलमा तैनाथ आफ्ना सबै बी–१ बमवर्षक विमान फिर्ता लगेको पुष्टि गरेको छ । अमेरिकी अधिकारीका अनुसार नयाँ खतराका कारण विमान…
सात दशकदेखिको भूमिहीन समस्या समाधानतर्फ सरकार क्रियाशील
काठमाडौँ, १९ असोज : प्रधानमन्त्री वालेन्द्र शाहले भूमिहीन सुकुमबासीको समस्या समाधान गर्ने दिशामा सरकार अघि बढिरहेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले भूमिसम्बन्धी ऐन, वन ऐनलगायत सम्बन्धित कानुनमा आवश्यक…
बुधबारसम्म देशका विभिन्न भूभागमा वर्षाको सम्भावना
काठमाडौँ, १९ असोज : मनसुन बाहिरिएको ठानेर दङ्ग परेका राजधानीका बासिन्दा अचानक वर्षा भए पछि चिन्तित भएका छन् । जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म वर्षाको सम्भावना भए पनि…
‘ब्ल्याक सी’ मा टर्कीको जहाजमाथि रूसी ड्रोनद्वारा आक्रमण
बुखारेस्ट, १९ असोज : रुसी ड्रोनले सोमबार ‘ब्ल्याक सी’ मा अनाज बोकेको जहाजमा घातक आक्रमण गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दावी गर्नुभएको छ । रोमानियाले आफ्नो तट नजिक एउटा जहाज…
कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय
काठमाडौँ, १९ असोज : नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज खुलामञ्चमा भएको बन्दसत्रले महामन्त्री प्रदीप पौडेलले पेस गर्नुभएको संशोधित विधान पारित गरेको…
भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा
नयाँ दिल्ली, भारत : भारतीय जनता पार्टी (भाजपा) को दिल्ली इकाईले प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा भएको अवसरमा सेवा सङ्कल्प अभियानअन्तर्गत राष्ट्रिय राजधानीमा विभिन्न कार्यक्रमहरूको तयारी गरिरहेको…
विश्वव्यापी तेल आपूर्तिमा दबाब बढ्दै, मौज्दात न्यून रहेको चेतावनी
लन्डन, १९ असोज : जी–७का राष्ट्रले आफ्नो मौज्दातबाट थप तेल बजारमा ल्याउने सहमति जनाएको केही दिनपछि साउदी आरामकोका प्रमुख कार्यकारी अमिन नासेरले विश्वव्यापी तेल मौज्दात ‘डरलाग्दो हदसम्म न्यून’ रहेको बताउनुभएको…
मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता
काठमाडौँ, १९ असोज : मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न नेपाल सरकारले अन्तरराष्ट्रिय साझेदारीलाई अगाडि बढाएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)…
मस्तिष्कको गतिविधिबारे अनुसन्धानका लागि संयुक्तरूपमा तीन वैज्ञानिकलाई नोबेल चिकित्सा पुरस्कार
स्टकहोम, १९ असोज : मस्तिष्कले व्यक्तिगत स्नायु कोषहरूको गतिविधि कसरी सक्रिय वा निष्क्रिय पार्छ भन्ने संयन्त्रमा काम गर्ने तीन वैज्ञानिकलाई यस बर्षको नोबेल चिकित्सा पुरस्कार प्रदान गरिएको छ । अप्टोजेनेटिक्स…
मन्त्रीपरिषद्को पाँच निर्णय सार्वजनिक
काठमाडौँ, १९ असोज : सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब रु १० करोड बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।…
लोकप्रिय
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
१९ घण्टा अगाडि
नदीमा डुबेर एक बालकको मृत्यु
१३ घण्टा अगाडि
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
१६ घण्टा अगाडि
नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख
११ घण्टा अगाडि






